Logo
प्रचण्डको नजरमा परिपक्व राजनीतिज्ञ बन्दै थिए प्रकाश दाहाल

५ मंसिर, काठमाण्डौ । आइतबार निधन भएका प्रकाश दाहालालाई समयमा नै अस्पताल लगिएको भए बाँच्ने थिए भन्ने तर्क एकातिर छ भने अघिल्लो दिन साँझसम्म सामान्य ज्वरो मात्र आएको व्यक्तिको कसरी

Published On : २०७४ मंसिर ५, मंगलवार १२:०८
लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक : डा कोइराला

सोलुखुम्बु, ५ मंसिर :  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस सोलुखुम्बुले आज जिल्लाको नेले

Published On : २०७४ मंसिर ५, मंगलवार ११:४८
प्रहरीद्धारा नक्कली सर्टिफिकेटहरु बनाउने गिरोहलाई सार्वजनिक (तस्विरसहित)

काठमाडौं, ५ मंसिर । अपराध महाशाखाले नक्कली सर्टिफिकेटहरु बनाउने गिरोहलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । मंगलबार मेट्रोपोलिटान क्राईम डिभिजन टेकुले पत्रकार सम्मेलन गरेर उक्त गिरोहरुलाई सार्वजनिक गरेको हो

Published On : २०७४ मंसिर ५, मंगलवार ११:४५
चितवन पुगेर माधव नेपालले भने,‘प्रचण्डलाई आफ्नै नेता सम्झेर भोट हाल्नुहोस’

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई झुटको खेती नगर्न चेतावनी दिएका छन् । मंगलबार भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै नेता नेपालले कम्युनिष्ट

Published On : २०७४ मंसिर ५, मंगलवार ११:२६
एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया अघि बढिसक्यो, अब कसैले रोक्न सक्दैन् : पम्फा भुषाल

‘वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ र ५ वर्ष शासन गर्छ’ ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनकी उम्मेद्धवार एवम् नेकपा माओवादी केन्द्रकी

Published On : २०७४ मंसिर ५, मंगलवार ११:०६
महन्थ ठाकुरलाई बागी र वामको चुनौती

गौशाला, ५ मंसिर (रासस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती

Published On : २०७४ मंसिर ५, मंगलवार १०:४३
माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

रमेश लम्साल : दोलखा, ५ मंसिर : विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए

Published On : २०७४ मंसिर ५, मंगलवार १०:३९
ललितपुरको सबै क्षेत्र कांग्रेसले जित्ने अमात्यको दाबी

ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार एवम् नेपाली कांग्रेसका नेता मदन अमात्यले ललितपुरका तीन वटै क्षेत्र आफूहरुको गठबन्धनले चुनाव जित्ने दाबी

Published On : २०७४ मंसिर ५, मंगलवार १०:३४
ढुंगा कुट्ने वृद्धा भन्छिन् – ‘भोट के मा हाल्छु, थाहा छैन’

युवराज पाण्डे : सिन्धुलीमाडी, ५ मंसिर (रासस) ः आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेकोे छ । बजारको नजिकबाट ग्वाङ खोला बग्छ । दलका विभिन्न कार्यालयमा

Published On : २०७४ मंसिर ५, मंगलवार १०:११
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर (रासस) : डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी

Published On : २०७४ मंसिर ५, मंगलवार ०९:५८
विकास र रोजगारी पहिलो प्राथमिकता : अर्थ राज्यमन्त्री राणा

ललितपुर, ५ मंसिर (रासस) : अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:५४
सिन्धुपाल्चोकका उम्मेदवारको हतियार तातोपानी नाका, आश्वासनको पोका बाँड्दै गाउँगाउँमा

५ मंसिर, काठमाण्डौ । सिन्धुपाल्चोकका उम्मेदवाहरुले चिनसँगको तातोपानी नाका खुलाउनका लागि पहल गरिने प्रतिवद्धता जनतामाझ गरेका छन् । वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेता अग्निप्रसाद सापकोटा

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:१७