Logo
विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली, ५ मंसिर : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:१४
रोबर्ट मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे, ५ मङसिर (रासस/एएफपी) : जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:१२
स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण पाँचको मृत्यु

चितवन, ५ मंसिर (रासस) : स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:०८
प्याक्टले भन्यो,‘गगन थापाले आयोजनाबाट कुनै अनुदान लिनुभएको छैन’

भ्रामक समाचारबाट जनता त्रसित नहुने – काँग्रेस नेता थापा काठमाडौँ, ५ मंसिर (रासस) :  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली काँग्रेसका

Published On : २०७४ मंसिर ५, मंगलवार ०८:०५
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन : मन्त्री यादव

महेन्द्रनगर, धनुषा, ५ मंसिर  : खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गर्नुभएको छ

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:५६
बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो

काठमाडौँ, ५ मंसिर (रासस) :  सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:५४
दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक

काठमाडौँ, ५ मंसिर चेतनाथ अधिकारी : दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वय गर्दै काम गर्नुपर्नेमा सम्बन्धीत संस्थाका प्रतिनिधिले जोड दिनु भएको छ । सन् २०३० सम्म विश्वबाट

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:४२
पूर्वाधार विकासमा जोड दिन्छु : खेलकुदमन्त्री केसी

काठमाडौँ, ५ मंसिर (रासस) : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कलंकी–नागढुंगा सडक छिटो निर्माण सम्पन्न गर्न कालोपत्र गर्ने कार्य शुरु भइसकेको बताउनुभएको छ । आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:३८
कांग्रेसमा विनोद चौधरीको लोभलाग्दो क्रेज’, चुनावी सभालाई सम्बोधन गर्न भ्याईनभ्याई

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसमा प्रवेश गरेसँगै उद्योगपति विनोद चौधरीको ‘क्रेज’ ह्वात्तै बढेको छ । खासगरी कांग्रेसको समानुपातिक सुचिमा चौधरीको नाम परेपछि उनको राजनीतिक छलाङ्बारे चर्चा भएको थियो ।

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:३४
कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

सिद्धराज भटृ : धनगढी, ५ मंसिर: थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:१२
जनताको सेवाका लागि चुनावमा लडेको हुँ : चन्द्र भण्डारी

काठमाडौं, ५ मंसिर । गुल्मी क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका चन्द्र भण्डारीले आफूले गरेका प्रतिवद्धता पूरा गरेकाले जनताले आफूलाई जिताउने दावी गरेका

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:०७
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

सुशील दर्नाल : काउले, धादिङ, ५ मंसिर (रासस) : थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ । “पहिला त

Published On : २०७४ मंसिर ५, मंगलवार ०७:०५