Logo
दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकप्टर

सल्लेरी, सोलुखुम्बु, ५ कात्तिक  : सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:५९
रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मङसिर (रासस/एएफपी) : म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:५५
पहिलो चरणअन्तर्गत निर्वाचनको सुरक्षाका लागि, सीमानाका तीन दिन बन्द हुने

बैतडी, ५ मंसिर (रासस) : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:४८
बुढेसकालमा पहाड उक्लँदै राणा

आदित्य दाहाल : मेलम्ची, ५ मंसिर (रासस) : विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:३३
निर्वाचन विरुद्ध गतिविधि गर्ने पक्राउ

उर्लाबारी, मोरङ, ५ मंसिर (रासस) : आसन्न निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:२५
भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । पन्जावको राजधानी

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:२१
पर्यटन क्षेत्र व्यवस्थित गर्न ‘आचारसंहिता’ जारी

रत्ननगर, चितवन, ५ मंसिर (रासस) : चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् । ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:१९
बाबुराम भट्टराईलाई जिताउन रामचन्द्र पौडेलको आग्रह

लोकतान्त्रिक गठबन्धनको भच्चेकमा आमसभा भच्चेक, गोरखा, ५ मंसिर (रासस) : काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:१२
एमाले र माओवादी केन्द्रवीचको एकता निश्चित भैसक्यो : पोखरेल

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले चुबाब लगत्तै पार्टी सम्योजन समितिले काम सम्पन्न गर्ने र कोर्स एउटै भएकोले पार्टी एकता निश्चित भएको बताएका छन् । महासचिव पोखरेलले

Published On : २०७४ मंसिर ५, मंगलवार ०६:०६
मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय

चितवन, ५ मंसिर (रासस) :  भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको

Published On : २०७४ मंसिर ५, मंगलवार ०५:५६
विश्वकप टी-२० महिला छनोटमा, आज आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, ५ मंसिर । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् । पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन्

Published On : २०७४ मंसिर ५, मंगलवार ०५:५१
राज्यमन्त्रीको घरमा गएराति बम विस्फोट

काठमाडौं ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको

Published On : २०७४ मंसिर ५, मंगलवार ०२:४३