Logo
पश्चिम सेतीको संयुक्त सम्झौता

काठमाडौं १ मंसिर । काठमानेपालसँग भएका सम्झौताहरू धमाधम रद्द हुन थालेपछि पाँच वर्षदेखि ‘होल्ड’ मा रहेको पश्चिम सेतीको चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले विद्युत् प्राधिकरणसँग बिहीबार संयुक्त

Published On : २०७४ मंसिर १, शुक्रबार ०१:१७
‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ

काठमाडौं १ मंसिर । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले

Published On : २०७४ मंसिर १, शुक्रबार ०१:१२
प्रदेश सभा कहाँ बस्ने र शपथ कसले गराउने ?

काठमाडौं १ मंसिर ।  संविधानअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यको शपथग्रहण गराउनेछन् । तर, निर्वाचन

Published On : २०७४ मंसिर १, शुक्रबार ०१:०४
गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

काठमाडौं १ मंसिर । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ ।महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । अब

Published On : २०७४ मंसिर १, शुक्रबार ०१:०१
रुकुम पूर्व : यस्तो छ कान्छो जिल्ला

काठमाडौं १ मंसिर । मुलुककै ‘कान्छो जिल्ला’ रुकुम पूर्वका लागि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर एक महिनाअघि रुकुमकोट आइपुगेका भुपेन्द्र सोपकोटालाई आजभोलि राजनीतिक दल, अगुवा, समाजसेवी तथा सरकारी अधिकारीसँग भेटेर

Published On : २०७४ मंसिर १, शुक्रबार ००:५९
सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ?

काठमाडौं १ मंसिर । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ । संसद् सचिवालयले

Published On : २०७४ मंसिर १, शुक्रबार ००:५६
पर्यवेक्षकको प्रतिवेदन :‘प्रहरीबाटै गोप्य मतदानको प्रक्रियामा असर’

काठमाडौं १ मंसिर । गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ । मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भागिदार हुनुपर्ने कानुनी व्यवस्था छ । आफूले

Published On : २०७४ मंसिर १, शुक्रबार ००:५४
विश्व सम्पदा सूचिमा परेका क्षेत्रमा सिग्नेचर होलिडेले यात्रा गराउने

३० कात्तिक, काठमाण्डौ । सिग्नेचर होलिडे प्रालिले युनेस्को विश्व सम्पदा सहर बस यात्रा लन्च गर्ने भएको छ । दुई वटा रुटबाट सातवटा विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रमा यात्रा गरिने सिग्नेचर

Published On : २०७४ कार्तिक ३०, बिहीबार १३:१२
ओलीले भने,‘पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं र रेल ल्याउँछौं’

काठमाडौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जनताले दिएको किड्नी आफ्नो शरिरभित्र रहेको बताउँदै अबको जीवन जनताको सेवामा नै समर्पित गर्ने विश्वास दिलाएका छन् । स्याङजाको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:५९
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं, ३० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी दुबई भ्रमण सकेर आज स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी कार्तिक २७ गते दुबई गएकी थिईन् । उनलाई आज त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:४४
प्रदेश नम्बर १ को मुख्यमन्त्री सबैले म नै हुँ भनेका छन : आचार्य

लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार भन्छन्,‘विकास हामीले गरेका हौं, कम्युनिष्टहरुले टाउको उठाउन सक्दैनन् ’ इनरुवा, ३० कार्तिक । नेकपा एमालेका सचिव भीम आचार्यले प्रदेश नम्बर १ को मुख्यमन्त्री आफू हुने स्पष्ट पारेका

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:३०
बुढीगण्डकीको ठेक्का रद्द भएको हो, परियोजना रद्द भएको छैन : नेता खाँण

काठमाडौं, ३० कार्तिक  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बालकृष्ण खाँणले बुढी गण्डकी आयोजनाको ठेक्का मात्र रद्दगरिएको आयोजना यथावत रहेको बताउनुभएको छ  । नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति अन्तरगतको केन्द्रीय मिडिया सेन्टरद्धारा बिहिबार अपरान्ह पार्टी कार्यालय सानेपामा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा संयोजक खाँणले सो कुरा बताउनुभएको हो । उहाँले पूववर्ति  प्रचण्ड नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीले राजिनामा दिइसकेपछि सोही पार्टीका विभागीय ऊर्जामन्त्रीमार्फत ठाडो प्रस्ताव ल्याएर हतारमा गरिएको सो निर्णयका बारेमा संसदको कृषि तथा जलस्रोत समिति रअर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकोले वर्तमान सरकारले त्यसको पालना गरेको दावी गर्नुभयो । संसदीय समितिको निर्देशन पछि सरकारले यस सम्बन्धी आवश्यक अध्ययन, छलफल र कागजातको छानवीन समेत गरेर सो निर्णय लिएको पनि बताउनुभयो । “अर्बौको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको रहेछ” कांग्रेस नेता खाँणले भन्नुभयो,“ प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था पनि आउछ ।” कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक  समेत रहनुभएका नेता खाँणले सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रोआशंकालाई पुष्टि गरेको छ । नेता खाँणले नेपाली कांग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितहरुको मागलाई ध्यान दिन  आग्रह गरेको पनि बताउनुभयो । उहाँले आयोजनाशुरु भएपछि वरपरका जग्गाको भाउ बढ्ने र सरकारले तोकिदिएको मुआब्जाले त्यसै अगलबगलका आधा जमीन पनि नआउने अवस्था धेरै ठाउँमा देखिएको बताउनुभयो । यस बाहेक मुआब्जा बुझ्नेसंग सरकारले लाभकर लिनु न्यायसंगत नभएको उल्लेख गर्दै प्रक्रिया मिलाएर सोको मिन्हा गर्न पनि सरकारसंग अनुरोध गर्नुभयो । कांग्रेसको अवस्था सुदृढ कांग्रेस केन्द्रीय सदस्य खाँणले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने पनि बताउनुभयो । कांग्रेस नेता खाँणले आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको पनि उल्लेख गर्नुभयो । नेता खाँणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सान्दर्भिकताका  बारेमा दिएको तुच्छवाणि प्रति अपशोच व्यक्त गर्दै लोकतन्त्रमा विश्वास गर्ने, आर्थिक उदारवाद  र न्यायपूर्ण समतामूलक समाज निर्माणकोलक्ष्य  लिएको पार्टीको सान्दभिकता सधै रहिरहने दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो,“ कांग्रेसका सिद्धान्त कालजेयी छन” । कांग्रेस नेता खाँणले पार्टी,पार्टीका केन्द्रीय एवम् जिल्लास्तरका नेताहरु नै उद्योग र व्यापारमा संलग्न रहेका बामपन्थी दलहरुले चुनाव जितेमा पार्टी र संबन्धित कार्यकर्ताहरुको मात्र हित सोचे भने स्वतन्त्र उद्योगी र व्यवसायीको व्यवसाय चौपट्ट पर्ने भय उत्पन्न भएको पनि बताउनु भयो । विगतमा एमालेबाट संविधानसभामा प्रतिनिधित्व गरिसक्नुभएका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुककोे आर्थिक विकास नहुने निष्कर्षमा पुगेर नेपाली कांग्रेस प्रवेश गर्नुभएको कुरा पनि स्मरण गराउनुभएको थियो । नेता खाँणले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वबाट थाल्नुभएको प्रचार अभियान पश्चिम पुगीसकेको र नेपाली कांग्रेसले सबै प्रदेशमा मिडिया सेन्टर स्थापना गरेको बताउदै यसले निर्वाचनमा नयाँउत्साह र रौनक ल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ हाम्रो अवस्था दिनदिनै अझ मजबूत बन्दै गएको छ ।”

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:२५