Logo
नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट

गोरखा, ३० कात्तिक । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:०६
धम्की दिएको कुरा निराधार : उप्रधानमन्त्री गच्छदार

इनरुवा, ३० कात्तिक (रासस) : नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बताउनुभएको छ । बिहीबार टेलिफोनमा राससकर्मीसँग मन्त्री

Published On : २०७४ कार्तिक ३०, बिहीबार ११:०२
बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु : प्रधानमन्त्री देउवा

डडेल्धुरा, ३० कात्तिक  : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो

Published On : २०७४ कार्तिक ३०, बिहीबार १०:२९
गगन थापाको देउवालाई चेतावनी : अब प्रधानमन्त्री बन्ने कुरा नगर्नुहोस्, म हो प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको

Published On : २०७४ कार्तिक ३०, बिहीबार १०:२०
नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन

काठमाडौँ, ३० कार्तिक । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान

Published On : २०७४ कार्तिक ३०, बिहीबार १०:१०
ओखलढुंगामा चुनावी रौनक छायो

कालिका खड्का: ओखलढुंगा, ३० कात्तिक (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा ओखलढुंगामा चुनावी रौनकता निकै बढेको छ । आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभाको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०९:१२
पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

काठमाडौँ, ३० कात्तिक  : नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज सम्झौतापत्रमा प्राधिकरणका

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०९:०५
मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट, ३० कात्तिक (रासस) : बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०९:०२
जग्गा भाडामा लिएर छाडा चौपाया व्यवस्थापन

कञ्चनपुर, ३० कात्तिक  : भीमदत्त नगरपालिकाका १९ वटै वडाबाट छाडा पशु चौपाया व्यवस्थापनको कार्य अगाडि बढाइएको छ । नगरपालिका कार्यालयले वडा नं १९ मा जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:२६
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

बेनी, म्याग्दी, ३० कात्तिक (रासस) : म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:२१
ट्राफिक कार्यालय भवनको शिलान्यास

भक्तपुर, ३० कात्तिक (रासस) : सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:१७
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी

जनकपुरधाम, ३० कात्तिक (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:१३