Logo
राष्ट्रपति ट्रम्पले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

वासिङ्टन, ३० कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:१०
गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ : नेता नेपाल

काठमाडौँ, ३० कात्तिक : नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताउनुभएको छ । नेकपा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०८:०३
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ

तेह्रथुम, ३० कात्तिक (रासस) : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको वसन्तपुर बजारलाई आगामी एक दशकभित्र पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताउनुभएको छ । लालीगुराँस नगरपालिकाको केन्द्र

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:४८
करिव उस्तै छन् चुनावी एजेण्डा तर लिखित र अलिखित

हेमन्त केसी :जाजरकोट, ३० कात्तिक : जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:४१
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ

इटहरी, ३० कात्तिक (रासस) ः देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:३७
एसीसी यू-१९ क्रिकेटका सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं, ३० कात्तिक । एसीसी अण्डर नाईन्टिन एसिया कप क्रिकेटका सेमिफाइनल खेल आजबाट हुँदैछन् ।मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:३४
विश्वकप खेल्ने ३२ टोलीको टुंगो लाग्यो, पेरु छनोट हुने अन्तिम टोली

काठमाडौं, ३०  कार्तिक। ल्याटिन अमेरिकी मुलुक पेरु अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको लागि छनोट हुने अन्तिम टोली बनेको छ । अन्तरमहादेशीय प्ले अफ् दोस्रो लेगको खेलमा न्यूजिल्याण्डलाई २-० ले

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:३०
जनताले विकास गर्ने पार्टी काँग्रेसलाई रोज्ने छन् : प्रधानमन्त्री देउवा

धनगढी, ३० कात्तिक (रासस) : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:२५
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा

काठमाडौं, ३० कार्तिक । यही मंसिर २ गते हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार उक्त केन्द्रले रिपोर्टर्स क्लब नेपालमा पत्रकार

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०७:२१
सुनिल शर्मा भन्छन् : ‘ढकाल टुरिष्ट हुन, उनलाई यो जाडोमा न्यानोसँग राख्छौं, चुनापछि भगाउँछौं’

मोरङ्, ३० कार्तिक । मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाको लागि कांग्रेसका उम्मेद्धवार डा. सुनिल शर्माले आफू १५ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०६:५५
निगमको जहाज किन्ने स्टन्टले फसे एनआरएनए अध्यक्ष भवन भट्ट, १३ करोड ६८ लाख रुपैयाँ बुझाउन नसक्दा सम्पर्कविहिन

३० कात्तिक, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०४:५१
शीर्ष नेताहरुको आरोप–प्रत्यारोप : चुनावी स्टन्ट कि दीर्घकालिन द्धन्द्ध : देश र जनतालाई खतरा

३० कात्तिक, काठमाण्डौ । चुनावको मिति नजिकदै गर्दा प्रमुख दलका शीर्ष नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । विशेषगरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिचमा एक अर्कालाई आरोप–प्रत्यारोप गर्ने होडबाज चलेको छ

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०४:४२