Logo
आफ्ना मन्त्रीहरु नहटाउन भन्दै देउवा भेट्न पुगे प्रचण्ड

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु नहटाउन आग्रह गरेका छन् । शुक्रबार

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:४३
विधिको शासन कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण

पोखरा, २७ असोज : नेपाल प्रहरीको ६२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । शान्ति सुरक्षा, अमनचयन

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:३२
खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

बनियानी, झापा, २७ असोज। झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:३०
विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार विरामी

कोलम्बो, २७ असोज (रासस/सिन्ह्वा) : श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:२७
मन्त्रिपरिषद बैठक सम्पन्न, गौचनलाई सहिद घोषणा

काठमाडौं, २७ असोज । अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले सहिद घोषाणा गरेको छ । शुक्रबार विहान सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:२१
अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

वासिङ्टन, डिसी, २७ असोज । अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका-२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:०६
उपेन्द्र महतोले भने,“भवन र जमुनामध्ये एकजना रोज्नुपर्यो भनेपनि म दुवै जना रोज्छु”

काठमाडौं, २७ असोज । गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरेपनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् ।

Published On : २०७४ आश्विन २७, शुक्रबार ०५:२५
एनआरएनको अध्यक्ष सर्वसम्मत चयन गर्ने प्रयासमा पूर्व अध्यक्ष उपेन्द्र महतो

२७ असोज, काठमाण्डौ । गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरे पनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् ।

Published On : २०७४ आश्विन २७, शुक्रबार ०३:३०
लोकतान्त्रिक फोरम–नेपाली कांग्रेस पार्टी एकताको अन्तिम तयारीमा

२७ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आगामी चुनावका लागि उम्मेदवार मनोनयन गर्नु अगाडि नै नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग एकता गर्ने दाबी गरेका छन । “पार्टी एकताको

Published On : २०७४ आश्विन २७, शुक्रबार ०३:२१
राष्ट्रिय सभा सदस्यको निर्वाचन विधेयकमा लफडा

काठमाडौं २७ असोज । व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी बढेको छ । राष्ट्रिय सभा

Published On : २०७४ आश्विन २७, शुक्रबार ०२:४४
चुनावअघि नै राजेश हमाल पार्टी प्रवेश गर्दै-प्रधानमन्त्री बन्ने उनको दाबी (भिडियोसहित)

काठमाडौं, २७ असोज । नेपाली चलचित्रका महानायक राजेश हमाल राजनीतिमा शानदार प्रवेश गर्ने तयारीमा जुटेका छन् । हमाललाई आफ्नो पार्टीमा तान्नकोलागि अहिले प्रमुख दलभित्र ठूलो होडबाजी नै चलेको सूत्रहरुले जनाएका

Published On : २०७४ आश्विन २७, शुक्रबार ०२:३७
गठबन्धनसँग यसकारण झस्कियो नयाँशक्ति: आवेगमा नआइहाल्न भट्टराईलाई दाहाल-ओलीको आग्रह

काठमाडौं २७ असोज । बाबुरामको लागि माओवादीले गोरखा छोड्न सक्दैन काठमाडौं – अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०१:२६