Logo
राजपाले बुझाएन दस्तखत

काठमाडौं १४ बैशाख । स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयनका लागि निर्वाचन आयोगले आधिकारिक दस्तखत बुझाउन दिएको दुई दिनको समयसीमा बुधबार सकिए पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले दस्तखत बुझाएको छैन

Published On : २०७४ बैशाख १४, बिहीबार ०७:२२
विद्यार्थीसँग चर्को शुल्क लिएका ४५ स्कुलमा तालाबन्दी –

काठमाडौं १४ बैशाख । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका

Published On : २०७४ बैशाख १४, बिहीबार ०७:१६
अार्इजीपी नियुक्ति विवादः मन्त्रिपरिषदमा पुग्यो

काठमाडौं १४ बैशाख । आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा

Published On : २०७४ बैशाख १४, बिहीबार ०७:०६
दातृ निकायबाट प्राप्त ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारीमा प्राधिकरण

काठमाडौं १४ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त

Published On : २०७४ बैशाख १४, बिहीबार ०७:०३
दुई जिल्लामा दुबै चरणमा निर्वाचन

काठमाडौं १४ बैशाख । नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने

Published On : २०७४ बैशाख १४, बिहीबार ०७:०१
सरकार एमाले सहमतिले राजपा नेपाल विच्कियो, आन्दोलनको चेतावनी

काठमाडौं १४ बैशाख । मधेसी दलले सत्ता घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । सत्ताघटक

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५६
चुनावको मिति नजिकियो, सुरक्षा निकायलाई छैन आदेश

काठमाडौं १४ बैशाख । पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५३
सहमतिको गोलचक्करमा देश, स्थानीय निर्वाचन फेरि धरापमा

काठमाडौं १४ बैशाख । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:५०
शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन

काठमाडौं १४ बैशाख । बुधबारको शिर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली बीच भनाभन भएको खबर आजको नयाँ पत्रिकामा छ ।

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४८
घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्‍याइयो

काठमाडौं १४ बैशाख । बुधबार साँझ आठ बजेतिर सत्तापक्ष र विपक्षीबीच सरकारको परिपत्र फिर्ता लिने, त्यस विषयमा एमालेसँगको सहमतिमा मात्र सरकार अघि बढ्ने र एमालेले संसद्को अवरोध हटाउने सहमति भएपछि

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४५
प्रेमीको ५५ दिनपछि जीवितै उद्धार, प्रेमिका मृत फेला

काठमाडौं १४ बैशाख । करिब दुई महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ती

Published On : २०७४ बैशाख १४, बिहीबार ०६:४३
संसद् परिसरमै रहेका सांसद् अर्को बैठकबारे अनभिज्ञ

(प्रकाश सिलवाल) :  काठमाडौँ, १३ वैशाख । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले

Published On : २०७४ बैशाख १३, बुधबार २१:१०