Logo
नयाँ शक्तिद्वारा उम्मेदवार सिफारिश

जितपुर, कपिलवस्तु, २५ असोज : आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति पार्टीले उम्मेदवार छानेको छ । तीन प्रतिनिधि सभा र छवटा प्रदेश सभा

Published On : २०७४ आश्विन २५, बुधबार ०६:३२
धौलागिरिमै पहिलोपटक कृषि तथा पशुविज्ञान कक्षा शुरु

फलेवास, पर्वत, २५ असोज (रासस) : धौलागिरिमै पहिलोपटक तीनवर्षे कृषि तथा पशुविज्ञान सङ्कायमा कक्षा शुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएका बागलुङ नगरपालिका–१४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले

Published On : २०७४ आश्विन २५, बुधबार ०६:२७
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए

लस एन्जेलस, २५ असोज : अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा

Published On : २०७४ आश्विन २५, बुधबार ०६:१९
रसुवा आउने आन्तरिक पर्यटकमा वृद्धि

रसुवा, २५ असोज : हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार प्राकृतिक छटाको अवलोकन एवं

Published On : २०७४ आश्विन २५, बुधबार ०६:१६
सिट संख्या बाँडफाँड गर्न वाम गठबन्धनको बैठक बस्दै

काठमाडौं, २५ असोज । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धनको टिकट बाँडफाँड गर्न आज बैठक बस्दैछ । वामपन्थी गठबन्धनको

Published On : २०७४ आश्विन २५, बुधबार ०६:१४
भक्तपुरबाट माओवादी केन्द्रका उम्मेदवार सिफारिस

भक्तपुर, २५ असोज : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका

Published On : २०७४ आश्विन २५, बुधबार ०६:०१
गोविन्द केसीको गुनासो : न्यायालयमा न्याय हरायो

काठमाडौँ, २५ असोज : प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताउनुभएको छ । सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण

Published On : २०७४ आश्विन २५, बुधबार ०५:५९
रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनौँ शव फर्कन्छन्

रोल्पा, २५ असोज । रोल्पाबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने

Published On : २०७४ आश्विन २५, बुधबार ०५:४२
आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

आठराई, तेह्रथुम, २५ असोज । तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३९
पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

पाल्पा, २५ असोज । झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३६
आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी

काठमाडौँ, २५ असोज । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिनुभएको छ ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३४
सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

राजविराज, २५ असोज। अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३२