Logo
निर्वाचन आयोगले भन्यो– पुनः मतपत्र छाप्न सकिदैंन

काठमाडौं ११ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ । आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट,

Published On : २०७४ बैशाख ११, सोमबार ०६:५८
ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा

काठमाडौं ११ बैशाख । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन् । बजेट

Published On : २०७४ बैशाख ११, सोमबार ०६:५६
भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

काठमाडौं ११ बैशाख । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना,

Published On : २०७४ बैशाख ११, सोमबार ०६:५४
दाहालसँग ओलीले मागे सहमतिको लिखित

काठमाडौं ११ बैशाख । एमाले अध्यक्ष केपी ओलीले स्थानीय निकायको चुनाव दुई चरणमा गर्ने गरी भएको सत्ता घटक, राजपा र संघीय समाजवादी फोरमबीचको सहमतिप्रति आपत्ति जनाएका छन् । उनले चुनाव

Published On : २०७४ बैशाख ११, सोमबार ०६:५१
स्वास्थ्य मन्त्रालयद्धारा मणीपाललाई खरेजीको चेतावनी

काठमाडौं, १० बैशाख । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र

Published On : २०७४ बैशाख १०, आईतवार २१:२७
नेपाल–भारत सिमानामा काँडेतार लगाउन चुरेभावर पार्टीको माग

काठमाडौं, १० वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई अधिकतम प्रयोग गर्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन तयारी स्वरुप चुरेभावर पार्टीको

Published On : २०७४ बैशाख १०, आईतवार १९:०७
शिवपुरी गाउँपालिकामा ठूला दललाई चूनौति, पूर्व पौडी खेलाडी स्वतन्त्र उम्मेद्धवार

काठमाडौं, १० बैशाख । स्थानीय तहको निर्वाचन मुखमै आउँदा यतिवेला चुनावी सकसमा प्रमुख दलहरु होमिएका छन् । चुनावले दलका नेता तथा कार्यकर्ताहरुलाई मात्रै नभएर स्वतन्त्र व्यक्तिहरुलाई पनि राम्रैसँग छोएको छ

Published On : २०७४ बैशाख १०, आईतवार १९:०३
०४७ को संविधान पूर्नस्थापना गर्नुपर्ने राष्ट्रिय शिवसेना पार्टीको माँग

प्रकाश खनाल : बुटवल,बैसाख १० । २०४७ सालको संबिधान पुनस्र्थापना राष्ट्रिय एकता अभियानका अभियन्ता तथा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर वमले नेपालको संबिधान २०७२ नै असंबैधानिक भएको दाबी गरेका

Published On : २०७४ बैशाख १०, आईतवार १८:४३
प्रचण्ड–ओलीवीच ४५ मिनेट भेटवार्ता : ओलीले भने,‘एमाले जालोमा पर्ने झिंगा होईन’

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच करिब ४५ मिनेट लामो वान टु वान भेटवार्ता भएको छ । शनिबार

Published On : २०७४ बैशाख १०, आईतवार १८:३२
नयाँ सहमतिले संविधान कार्यान्वयनको सुनिश्चितता गरेको छ : रमेश लेखक (यातायातमन्त्री)

यातायातमन्त्री रमेश लेखकले सरकार र मधेशी मोर्चा सम्मिलित मोर्चा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धवीच भएको नयाँ सहमतिले निर्वाचन र संविधान कार्यान्वयनको सुनिश्चितता बढाएको दाबी गरेका छन् । सरकारले हालै

Published On : २०७४ बैशाख १०, आईतवार १६:२९
चार वटा प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय

काठमाडौं, १० बैशाख । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । आईतबार अपरान्ह ढिलो गरि बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते दोस्रो चरणमा

Published On : २०७४ बैशाख १०, आईतवार १६:१०
मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, १० बैशाख । आज विहान बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिले सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन जानु परेकोले बैठक ढिला सुरु

Published On : २०७४ बैशाख १०, आईतवार १५:५३