Logo
संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी

नुवाकोट, ९ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन

Published On : २०७४ बैशाख ९, शनिबार १७:२८
तरकारी खेतीको कमाइले रु ६० लाखको घडेरी

फलेवास (पर्वत), ९ वैशाख । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु

Published On : २०७४ बैशाख ९, शनिबार १७:१७
‘बैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन्’ : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनले भने,‘बैशाख ३१ मै

Published On : २०७४ बैशाख ९, शनिबार १७:०५
चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु

तेह्रथुम, ९ वैशाख । पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् । आज सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो

Published On : २०७४ बैशाख ९, शनिबार १५:५१
सत्तारुढ दल र मोर्चाको निर्णायक बैठक बालुवाटारमा सुरु

काठमाडौं, ९ बैशाख । सरकार, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला

Published On : २०७४ बैशाख ९, शनिबार १५:४६
नेइमार प्रभावशाली व्यक्तिको सूचिमा 

काठमाडौं, ९ बैशाख । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्। यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई

Published On : २०७४ बैशाख ९, शनिबार १५:४०
धनगढी टिम चौराहा (डिपीएल) को च्याम्पियन्स बन्यो

धनगढी, ९  बैशाख । सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको

Published On : २०७४ बैशाख ९, शनिबार १५:२८
तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु,

काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा

Published On : २०७४ बैशाख ९, शनिबार १५:१८
भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ

मिर्चैया, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी

Published On : २०७४ बैशाख ९, शनिबार १५:१३
वेदमणि’ को ‘विचारका तरेलीहरु’ सार्वजनिक

काठमाडौँ, ९ वैशाख । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । घुम्ती कवि गोष्ठी नेपालले आज

Published On : २०७४ बैशाख ९, शनिबार १४:५९
तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना.

Published On : २०७४ बैशाख ९, शनिबार १४:५१
कार्यदलको बैठक सम्पन्न, धेरै विषयमा सहमति भएको दाबी

काठमाडौं, ९ बैशाख । सत्तारुढ दल, राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सम्मिलत कार्यदलको आज विहान बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति सार्ने र स्थानीय तहको संख्या बढाउनेबारे मोटामोटी सहमति

Published On : २०७४ बैशाख ९, शनिबार १४:०२