Logo
एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

सुरुङ्गा (झापा), ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा

Published On : २०७४ बैशाख ९, शनिबार १३:४२
‘काँग्रेस जे बोल्छ, त्यो पूरा गर्छ’ : देउवा

काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उहाँहरुले दाबी गर्दै

Published On : २०७४ बैशाख ९, शनिबार १३:३६
नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन्

जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन । जुम्लामा एक नगरपालिकासहित

Published On : २०७४ बैशाख ९, शनिबार १३:२३
(डीपीएल) क्रिकेट: चौराहाद्वारा विराटनगरलाई जितका लागि १६० रनको लक्ष्य

काठमाडौं, ९ बैशाख । धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई जितका लागि १६० रनको चुनौती दिएको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ

Published On : २०७४ बैशाख ९, शनिबार १३:१९
म्याग्दीमा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

बेनी (म्याग्दी), ९ वैशाख । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको

Published On : २०७४ बैशाख ९, शनिबार १३:१५
मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा

विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको

Published On : २०७४ बैशाख ९, शनिबार १३:००
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्् : परराष्ट्रमन्त्री

चितवन, ९ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग

Published On : २०७४ बैशाख ९, शनिबार ११:२२
बैशाख ३१ को निर्वाचन टर्यो, प्रधानमन्त्रीले सिफारिश गरे नयाँ मिति, एमाले असहमत

काठमाडौं, ९ बैशाख । संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ । मोर्चा निर्वाचनमा

Published On : २०७४ बैशाख ९, शनिबार ११:०२
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा १८ नेपालीको उद्दार

काठमाडौं, ९  बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता

Published On : २०७४ बैशाख ९, शनिबार १०:४१
प्रधानमन्त्रीसँग अमेरिकी सिनेटरहरुको भेट

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले भेट गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच

Published On : २०७४ बैशाख ९, शनिबार १०:३९
नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक

(प्रेम आचार्य) : सन्धिखर्क, ९ वैशाख । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको

Published On : २०७४ बैशाख ९, शनिबार ०८:५३
डिल्लीबजारमा खानेपानीको समस्या

काठमाडौँ, ९ वैशाख । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या छ । खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने

Published On : २०७४ बैशाख ९, शनिबार ०८:४९