Logo
टेलिफोन टावर बनाउनेलाई भोट

जाजरकोट, ६ वैशाख । साविकको रग्दा गाविस– ४ रोलीका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् ।

Published On : २०७४ बैशाख ६, बुधबार १५:५९
स्थानीय तहमा दलित महिलाको सुनिश्चितताको माग

काठमाडौँ, ६ बैशाख । गाउँपालिका र नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्को सुनिश्चितताको माग गरिएको छ । विभिन्न राजनीतिक दलका दलित महिला

Published On : २०७४ बैशाख ६, बुधबार १५:५६
काँग्रेस उम्मेदवार छान्ने अन्तिम तयारीमा

काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र

Published On : २०७४ बैशाख ६, बुधबार १५:५४
गायिका माझीको “मेरो खुशी” बजारमा (भिडियोसहित)

काठमाडौ, ६ बैशाख । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका बिष्णु माझीको स्वरमा नयाँ लोक भाका बजारमा आएको छ । उनले स्वर दिएका अनेकन गीतहरु दर्शक श्रोताले रुचाएका

Published On : २०७४ बैशाख ६, बुधबार १५:४९
राष्ट्रपति भण्डारीलाई गुजरातमा स्वागत

राजकोट (भारत), ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुग्नुभएको छ । राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गर्नुभयो

Published On : २०७४ बैशाख ६, बुधबार १५:४४
सिंहदबार र बालुवाटार घेर्ने ख्रीष्टियन महासंघको चेतावनी

काठमाडौं, ६ बैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले महासंको केन्द्रिय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको

Published On : २०७४ बैशाख ६, बुधबार १५:३५
काठमाडौंमा हुने साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ कार्यक्रमको तयारी पूरा

देशको विकासको लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्छ : धमला काठमाडौं, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको मास्टर्स इन बिजनेस एडिमनिसट्रेसन नवौं ब्याचको आयोजनामा यही जेठ ३ गतेदेखि

Published On : २०७४ बैशाख ६, बुधबार १५:०५
सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन

Published On : २०७४ बैशाख ६, बुधबार १३:२९
साहित्यिक र सांस्कृतिक कार्यक्रबाट नयाँ वर्षको स्वागत

  काठमाडौँ, ६ वैशाख । विश्व नेपाली साहित्य महासङ्घ दक्षिण बेलायतले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरी नेपाली नयाँ वर्षलाई स्वागत गरेको छ । कार्यक्रममा नेपालबाट साङ्गीतिक यात्रामा पुग्नुभएका गायक शिव

Published On : २०७४ बैशाख ६, बुधबार १३:२६
सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, ६ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका

Published On : २०७४ बैशाख ६, बुधबार १३:०५
‘राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी’

काठमाडौँ, ६ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहनुभएका मन्त्री डा महतले बुधबार बिहान

Published On : २०७४ बैशाख ६, बुधबार १२:५९
देउवाले भने,‘चुनाव बैशाख ३१ मै हुन्छ’

काठमाडौं, ६ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने स्पष्ट पारेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा

Published On : २०७४ बैशाख ६, बुधबार १२:५४