Logo
२०७४ चुनावी बर्ष बन्दै

काठमाडौं १ बैशाख । नयाँ संविधानले परिकल्पना गरे अनुसारको राजनीतिक पूर्वाधार तयार गर्नका लागि निकै महत्वपूर्ण वर्ष थियो(२०७३ । मुलुकलाई राजनीतिक स्थिरता दिदै विकास र समृद्धितर्फ मोड्ने मुख्य घुम्ती २०७३

Published On : २०७४ बैशाख १, शुक्रबार ०६:५७
मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् : उपराष्ट्रपति पुन

काठमाडौँ, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा

Published On : २०७४ बैशाख १, शुक्रबार ००:२०
लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु हाम्रो प्रमुख कार्यभार : राष्ट्रपति

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी

Published On : २०७४ बैशाख १, शुक्रबार ००:१५
मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् : प्रधानमन्त्री

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज

Published On : २०७४ बैशाख १, शुक्रबार ००:१०
नयाँ वर्ष २०७४ :नेपालभर शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ, १ बैशाख । । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

Published On : २०७४ बैशाख १, शुक्रबार ००:०७
आफू तीन “पति” बाट झस्किने गरेको प्रचण्डको खुलासा

काठमाडौं, ३१ चैत । पशुपतिनाथ मन्दिरमा पहिलोपटक नेपाली मुल भट्ट बनेका (सात दिन मात्र ) डा. विष्णु दहालद्वारा लिखित पशुपतिमा सात दिन नामक पुस्तकको आज लोकार्पण गरिएको छ । प्रधानमन्त्री

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:५९
ओवामाले मर्केललाई भेट्ने

बर्लिन, ३१ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:५१
सिरियाका बारेमा मिलेर काम गर्न रुस र अमेरिका सहमत

मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् । उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:४५
राजनितिक समाधानप्रति अमेरिका गम्भीर छैन : सिरियाली राष्ट्रपति असद

दमासकस, ३१ चैत । सिरियाली राष्ट्रपति बसार अल असदले आफनो देशमा जारी द्वन्द्व शान्ति वार्ताबाट समाधान गर्ने उपाय अप्रभावकारी भएको बताउनुभएको छ । किनकी द्वन्द्व अन्त्यका लागि वासिङ्गटन गम्भीर नभएको

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:३९
‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वास्थ’

काठमाडौँ, ३१ चैत । सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ । आज आयोजित

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:३३
विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

भक्तपुर, ३१ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:२४
स्थानीय तहमा महिला सुनिश्चिताबारे राष्ट्रपतिबाट विचारविमर्श

काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ । राष्ट्रपति

Published On : २०७३ चैत्र ३१, बिहीबार २२:२०