Logo
राष्ट्रपतिबाट विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत

Published On : २०७३ चैत्र २७, आईतवार २१:२७
एनसेलले कर तिर्नुपर्छ, छुट दिउँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा

Published On : २०७३ चैत्र २७, आईतवार १८:३६
नयाँ प्रस्ताव पास भए, हामी निर्वाचनमा जान्छौं : महतो

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारले ल्याउने नयाँ संविधान संशोधन प्रस्ताव पारित भए आफुहरु निर्वाचनमा जाने स्पष्ट पारेका छन् । नेता महतोसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको

Published On : २०७३ चैत्र २७, आईतवार १८:२८
प्रेमील राजनीति हेर्ने धोको छ

धनराज वास्तविक : नेपाली मनहरूबीचको प्रेमभाव नै प्रेमील जीवनको प्राण हो । प्रेमबिनाको जीवन सार्थकता भन्दा पर ठिंग उभिएको एउटा बुँख्याचा हो । जसको स्पष्ट आकार छैन् आकार जस्तो ।

Published On : २०७३ चैत्र २७, आईतवार १८:००
२०७३ मा वैदेशिक रोजगार : समस्याको पहिचान भयो तर समाधान खोजिएन

(किरण भट्टराई) : काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको,

Published On : २०७३ चैत्र २७, आईतवार १७:२६
स्थानीय तह निर्वाचन : तीन लाख उम्मेदवार हुने, एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता

(नारायण न्यौपाने) : काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार

Published On : २०७३ चैत्र २७, आईतवार १६:३६
नयाँ वर्षमा नमुना बस्ती हस्तान्तरण

बर्दिवास, २७ चैत । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ । गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो

Published On : २०७३ चैत्र २७, आईतवार १६:२७
निधिको धम्कीपछि प्रचण्ड पछि हटे

काठमाडौं, २७ चैत । उपप्रधानमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्की दिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको खुलासा भएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल

Published On : २०७३ चैत्र २७, आईतवार १६:०२
नयाँ संशोधन विधेयक एमालेको समर्थनमा ल्याएका हौँ : कानूनमन्त्री नायक

काठमाडौं, २७ चैत । कानूनमन्त्री अजयशंकर नायकले एमाले र मधेसी मोर्चाको सहमतिमा सरकारले संविधान संशोधनको नयाँ विधेयक तयार पारेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान नेपाली बहसका

Published On : २०७३ चैत्र २७, आईतवार १५:४२
एनसेल कहीँ गएको छैन, कर उठाईन्छ : प्रधानमन्त्री

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग जसरी पनि कर उठाइ छाड्ने उद्धघोष गरेका छन् । आइतबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रधानमन्त्री

Published On : २०७३ चैत्र २७, आईतवार १५:१४
संविधानको प्रभावकारी कार्यान्वयन राष्ट्रको महत्वपूर्ण कार्यभार : सभामुख

सिन्धुली, २७ चैत । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

Published On : २०७३ चैत्र २७, आईतवार १४:५८
नयाँ संशोधन विद्येयक ल्याउन प्रधानमन्त्री अन्तिम गृहकार्यमा, मोर्चासँग छलफल

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनुअघि मधेशी मोर्चासँग पूनः एकपटक छलफल गर्ने भएका छन् । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर

Published On : २०७३ चैत्र २७, आईतवार १४:३५