Logo
स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : जबरा

काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना

Published On : २०७४ बैशाख १, शुक्रबार १६:२५
स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन : खनाल

काठमाडौँ, १ वैशाख । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउनुभएको छ । एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनका नेता भोलनाथ पोखरेलले नयाँ

Published On : २०७४ बैशाख १, शुक्रबार १६:२३
पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र : राष्ट्रपति

ओखलढुङ्गा, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन

Published On : २०७४ बैशाख १, शुक्रबार १६:२१
मधेशी मोर्चाले भाग नलिँदापनि बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुन्छ : कमल थापा

‘मोर्चाकै सहमतिमा संशोधन प्रस्ताव दर्ता भएको हो’ काठमाडौं, १ बैशाख । उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि बैशाख ३१ गते एकै चरणमा

Published On : २०७४ बैशाख १, शुक्रबार १५:४७
सत्तारुढ घटकवीच छलफल, मोर्चा नआएपनि निर्वाचन नरोकिने

काठमाडौं, १ बैशाख । मधेशी मोर्चालाई फकाउनको लागि सत्तारुढ घटक काँग्रेस, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुवीच आज छलफल भएको छ । सरकारले ल्याएको नयाँ संशोधन विद्येक अस्विकार गर्दै आन्दोलन

Published On : २०७४ बैशाख १, शुक्रबार १३:०७
गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा करदाताको सङ्ख्यामा वृद्धि

पोखरा, १ वैशाख । आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गतका गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा करदाताको सङ्ख्यामा वृद्धि भएको छ । गएको मङ्सिर १ गतेसम्म एक लाख नौ हजार २८८ करदाता

Published On : २०७४ बैशाख १, शुक्रबार १२:४३
श्रीपुरका अग्निपीडितलाई राहत वितरण

इनरुवा, १ वैशाख । कोसी गाउँपालिका–५ स्थित साविक श्रीपुरजब्दी–७ मा बिहीबार भएको आगलागीका पीडितलाई कोसी गाउँपालिकाको कार्यालयले राहत वितरण गरेको छ । कार्यालयले बिहीबार साँझ एक कार्यक्रमको आयोजना गरी आगलागीबाट

Published On : २०७४ बैशाख १, शुक्रबार १२:३७
तीन सामुदायिक संस्था र दुई पदाधिकारीलाई सिर्जनशीलता पुरस्कार

जुम्ला, १ वैशाख । गरिबी निवारण कोषका साझेदार संस्थाअन्तर्गत सञ्चालित तीन सामुदायिक संस्था र संस्थाका दुई पदाधिकारीलाई सिर्जनशीलता पुरस्कार प्रदान गरिएको छ । समुदायस्तरमा सञ्चालित जुम्लाका ४३७ सामुदायिक संस्थामध्ये संस्थाको

Published On : २०७४ बैशाख १, शुक्रबार १२:३५
मतदाता शिक्षा शुरु, गाउँगाउँ स्वयंसेवक परिचालन

रत्ननगर (चितवन), १ वैशाख । स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले आजदेखि मतदाता शिक्षा सुरु गरेको छ । चैत २२ गतेदेखि जिल्लाका तीन सय

Published On : २०७४ बैशाख १, शुक्रबार १२:३४
स्थानीय तहको निर्वाचन: गैँडाकोटमा चुनावी रन्को

नवलपरासी, १ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै

Published On : २०७४ बैशाख १, शुक्रबार १२:३०
दलित महिला उम्मेदवार पाउनै मुस्किल

इलाम, १ वैशाख । स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय

Published On : २०७४ बैशाख १, शुक्रबार १२:२६
पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, १ वैशाख । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने

Published On : २०७४ बैशाख १, शुक्रबार १२:२४