Logo
कांग्रेसका मधेसी नेता मोर्चाको लाइनमा !

काठमाडौं २ बैशाख । कांग्रेसका मधेस केन्द्रित नेताले संविधान संशोधनबिना निर्धारित मितिमा निर्वाचन सम्भव नरहेको पार्टी नेतृत्वलाई सुझाएका छन् । मधेसको समस्या सुल्झाउन भन्दै सरकारले पछिल्लो पटक दर्ता गराएको संविधान

Published On : २०७४ बैशाख २, शनिबार ०५:३२
ज्योतिषीको भविष्यबाणी : पश्चिमी र दक्षिणी द्वन्द्वमा हामी फस्न सक्ने सम्भावना रहन्छ

ज्योः ओजराज लोहनी : नेपाली पञ्चांगअनुसार यस वर्ष अर्थात् २०७४ का राजा बुध र मन्त्री गुरु छन् । राजा बुधले मन्त्री गुरुलाई समभावले हेर्ने भए पनि मन्त्री गुरुले बुधलाई शत्रुभाव राख्ने

Published On : २०७४ बैशाख १, शुक्रबार १८:३४
माओवादी केन्द्रद्वारा मधेशी मोर्चालाई सहमतिका लागि अपिल

शाख ९ गतेसम्म उम्मेदवार टुंगो लगाइसक्ने निर्णय काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) ले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको छ । आज बालुवाटारमा

Published On : २०७४ बैशाख १, शुक्रबार १८:१६
लमजुङका गाउँ पर्यटकले भरिभराउ

(लमजुङ), १ वैशाख । जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन । घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका

Published On : २०७४ बैशाख १, शुक्रबार १८:११
बूढीगण्डकीको मुआब्जा वितरण

मलेखु (धादिङ), १ वैशाख । बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ ।

Published On : २०७४ बैशाख १, शुक्रबार १८:०७
राष्ट्रिय झन्डा महोत्सव, स्वाभिमान र एकताको सन्देश प्रवाह

नेपालगन्ज, १ वैशाख । कार्यक्रममा सहभागी सबैले ‘सयौँ थुँगा पूmलका हामी एउटै माला नेपाली, सार्वभौम भई पैmलिएका मेची–महाकाली……….’ सामूहिक राष्ट्र गान गाउँदै नेपालको झन्डा फहराएको दृष्य साँच्चिकै अपूर्व थियो ।

Published On : २०७४ बैशाख १, शुक्रबार १८:०४
‘इजलास दैनिक’ प्रकाशन सुरु

बनियानी (झापा), १ वैशाख । नयाँ वर्षको शुभारम्भसँगै बिर्तामोडमा आजदेखि नयाँ दैनिक पत्रिका ‘इजलास दैनिक’को प्रकाशन सुरु भएको छ । टाइम्स मिडिया प्रालिद्वारा प्रकाशित सो पत्रिकाको सांसद प्रेम गिरीले विमोचन

Published On : २०७४ बैशाख १, शुक्रबार १८:००
काठमाडौंमा पनि सुरु भयो गोरु जुधाई (फोटोफिचर)

काठमाडौं, १ बैशाख । प्रथम चन्द्रागिरी महोत्सव–२०७३ को अवसरमा काठमाडौंको गुर्जुधारामा गोरु जुधाई कार्यक्रमहरु भैरहेको छ । आज नयाँ वर्षको पहिलो दिन पनि गोरु जुधाई भएको छ । उक्त कार्यक्रम

Published On : २०७४ बैशाख १, शुक्रबार १७:४४
एमाले सल्लाहकार परिषद पदाधिकारी : निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत

काठमाडौं, १ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकले उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको परिषद् बैठकले

Published On : २०७४ बैशाख १, शुक्रबार १७:२५
मधेशी मोर्चा नआएपनि निर्वाचन हुन्छ : पौडेल

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चा नआएपनि अब स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । उनले मोर्चाको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याउँदापनि मोर्चाले

Published On : २०७४ बैशाख १, शुक्रबार १७:१७
मन्त्रीले क्याबिनेटमा खानेपानी महसुलको कुरा उठाएपछि मुख्य सचिवको निर्देशन 

काठमाडौँ ,१ बैशाख । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले क्याबिनेटमा खानेपानी बक्यौता तिर्नका लागि कुरा उठाएपछि सचिव बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले सबै निकायका सचिवहरुलाई बक्यौता रकम भुक्तानी गर्न

Published On : २०७४ बैशाख १, शुक्रबार १६:४३
प्रधानमन्त्री समक्ष दलित र प्राध्यापकहरुको ज्ञापन

काठमाडौं, १ बैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष दलित मुक्ति मोर्चा नेपाल र नेपाल आंशिक प्राध्यापक संघका छुट्टा छुट्टै टोलीले ज्ञापनपत्र बुझाएका छन् । आज दिउसो प्रधानमन्त्री निवास वाल्वाटारमा

Published On : २०७४ बैशाख १, शुक्रबार १६:३२