Logo
ओलीको अभिव्यक्तिको कारण मधेशमा चुनाव हारेको माधव नेपाल पक्षधरको निश्कर्ष

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र अहिले २ नम्बर प्रदेशको निर्वाचनको मतपरिणामलाई लिएर समिक्षात्मक छलफल तथा बैठकहरु बसिरहेका छन् । बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार

Published On : २०७४ आश्विन ५, बिहीबार ०८:३६
रामशरण महतकै अगाडि धमलाले भने,‘अब ५० वर्ष नाघेकाहरुलाई क्याबिनेटमा पठाउनुहुँदैन्’

काठमाडौं, ५ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको शान्ति प्रक्रिया ऐतिहाँसिक भएको बताएका छन् । महतले भने,‘नेपालमा ऐतिहाँसिक शान्ति प्रक्रियामार्फत स्थापित भएका

Published On : २०७४ आश्विन ५, बिहीबार ०८:११
मन्त्रिपरिषद्को निर्णय विरुद्ध चिकित्सकहरूको प्रदर्शन

काठमाडौँ, ५ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:४९
काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

रौतहट, ५ असोज । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ । काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:४३
जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी

गौशाला, ५ असोज  : राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ । जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:३७
हर्ष बडाईँ गरेर‍ दसैंघरमा जमरा राखियो (फोटोफिचर)

काठमाडौं, ५ असोज । आजदेखि दसैं सुरू भएको छ। पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। बिहान ९ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो। दसैंघरमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२३
बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

भद्रपुर, ५ असोज । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:२२
जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:१६
नवदुर्गा महोत्सवको शुभारम्भ

पोखरा, ५ असोज । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०८
अनिश लामाको निर्देशनमा लोक पप गीत बजारमा

काठमाडौं, ५ असोज । भैरव कालिका म्यूजिक प्रा.लिको प्रस्तुति तथा मदन बिकको लोक पप गीत ल्याङ ल्याङ बजारमा आएको छ । कर्ण सन्ज्यालको शब्दमा तयार भएको गीतमा सुन्दर पाण्डे र

Published On : २०७४ आश्विन ५, बिहीबार ०७:०४
राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:४०
बजार अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक

कञ्चनपुर, ५ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ । आज कञ्चनपुरको झलारीमा

Published On : २०७४ आश्विन ५, बिहीबार ०६:३२