Logo
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’ : श्रेष्ठ

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले

Published On : २०७४ आश्विन ३, मंगलवार १०:१६
कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

चितवन, ३ असोज । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा

Published On : २०७४ आश्विन ३, मंगलवार १०:०८
काँग्रेस उपसभापतिमा भारती

दाङ, ३ असोज । नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद

Published On : २०७४ आश्विन ३, मंगलवार ०८:२५
सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी

Published On : २०७४ आश्विन ३, मंगलवार ०८:१५
धनुषामा मतगणना जारी

महेन्द्रनगर, धनुषा, ३ असोज । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना गए रातिदेखि नै जारी छ । निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र

Published On : २०७४ आश्विन ३, मंगलवार ०८:१०
संघीयता संस्थागत गर्न स्थानीय चुनाव कोशेढुंगा : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ३।  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित हुने बताएका छन्। स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले

Published On : २०७४ आश्विन ३, मंगलवार ०८:०४
नेपालको संविधान : जनताले अनुभूति गर्ने संविधान

कालिका खड्का : काठमाडौँ, ३ असोज  । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्ष पुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो

Published On : २०७४ आश्विन ३, मंगलवार ०७:५९
एमालेप्रति जनभरोसा बढेको पोखरेलको जिकिर

काठमाडौँ, ३ असोज। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २

Published On : २०७४ आश्विन ३, मंगलवार ०७:४४
लालबन्दी–१४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो

सर्लाही, ३ असोज । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान

Published On : २०७४ आश्विन ३, मंगलवार ०७:३७
सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाबसुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

यांगुन, ३ असोज ।म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो ।

Published On : २०७४ आश्विन ३, मंगलवार ०७:३१
एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालका दुवै खेलाडि पराजित

काठमाडौं, ३ असोज । तुर्कमेनिस्तानको अस्गावातमा जारी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा तेक्वान्दोतर्फ नेपालका दुवै खेलाडि पहिलो चरणमै पराजित भएका छन् । महिला ५३ केजी मुनिको तौल समूहमा

Published On : २०७४ आश्विन ३, मंगलवार ०७:२६
तेस्रो संविधान दिवसमा देखिएका २५ तस्बिरहरु

काठमाडौं, ३ असोज । राजधानी लगायत देशका विभिन्न भागमा तेस्रो संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।आज बिहानै राजधानीको टुडिखेलमा एक कार्यक्रम गरि तेस्रो संविधान दिवस मनाईको छ ।

Published On : २०७४ आश्विन ३, मंगलवार ०६:३७