Logo
मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको छ : निर्वाचन आयोग

काठमाडौँ, २ असोज । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी

Published On : २०७४ आश्विन २, सोमबार १५:२९
संविधान दिवसको पूर्वसन्ध्यामा संसद भवनमा देखिएको रौनक (फोटोफिचर)

काठमाडौं, २ असोज । असोज ३ गते संविधान दिवस। संविधान जारी भएको तेस्रो वर्षको अवसरमा संविधान सभा भवनमा आज विशेष कार्यक्रम आयोजना भयो। व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरको निमन्त्रणमा नयाँ

Published On : २०७४ आश्विन २, सोमबार १५:२७
सिरहामा ६५ प्रतिशत मतदान

लहान, २ असोज स्थानीय तह निर्वाचनअन्तर्गत २ नं प्रदेशको सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लामा सत्र स्थानीय तह छन् । केही ठाउँमा खसेको मतको विवरण आउन अझै

Published On : २०७४ आश्विन २, सोमबार १५:०२
प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान खसेको निर्वाचन आयोगको दाबी

मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने काठमाडौं, २ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा ७३ प्रतिशतभन्दा बढी मतदान भएको जनाएको छ। आयोगले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न

Published On : २०७४ आश्विन २, सोमबार १४:४६
एमाले पहिलो शक्ति हुने नेता नेपालको दाबी

सिन्धुली, २ असोज । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ । आज सिन्धुलीको भिमानमा शहीद ऋषिराज देवकोटाको शालिकमा

Published On : २०७४ आश्विन २, सोमबार १४:४१
स्कूल बसले किचेर विद्यार्थीको मृत्यु

सुरुङ्गा, झापा, २ असोज (रासस) : स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने

Published On : २०७४ आश्विन २, सोमबार १२:४८
उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्री देउवाद्वारा धन्यवाद

काठमाडौँ, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण,

Published On : २०७४ आश्विन २, सोमबार १२:४६
राष्ट्रपति भण्डारीद्धारा पुरानो स्कुल रत्यराज्य माविको नवनिर्मित भवनकोे उद्घाटन–(फोटोफिचर)

काठमाडौं, २ असोज । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको मध्ये बानेश्वरथित पुरानो स्कुल रत्यराज्य माविको नवनिर्मित भवनकोे उद्घाटन गरेकी छन् । २०७२ सालको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि पुनःनिर्माण गरिएको हो

Published On : २०७४ आश्विन २, सोमबार १२:४३
७२ प्रतिशत मतदान

वीरगञ्ज, २ असोज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ । पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

Published On : २०७४ आश्विन २, सोमबार १२:१४
मन्त्री विश्वकर्मा हङकङमा महत्वपूर्ण भेटघाटमा व्यस्त

काठमाडौं, २ असोज । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा यतिबेला हङकङमा छन् । त्यहाँ रहेका नेपाली उद्यमी–व्यवसायीहरुसँग उनले नेपाल–हङकङ दुई देशबीचको व्यापार प्रवर्द्धनका विषयमा छलफल शुरू गरेका छन् । हङकङमा रहेका नेपाली

Published On : २०७४ आश्विन २, सोमबार ११:३८
प्रदेश नं दुईमा ३ बजेसम्म ६३ प्रतिशत मतदान

काठमाडौँ, २ असोज। स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित

Published On : २०७४ आश्विन २, सोमबार ११:३०
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

काठमाडौँ, २ असोज (रासस) : सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य

Published On : २०७४ आश्विन २, सोमबार १०:२७