Logo
दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी, ३ असोज । नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ ।काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण

Published On : २०७४ आश्विन ३, मंगलवार ०६:२१
संविधान जारी गर्दाको क्षण सम्झिदै पूर्व राष्ट्रपति यादवले भने, भित्रदेखि दुःखी हुँदाहुँदै पनि लोकतन्त्रको प्रक्रियालाई शिरोधार्य गरेको हुँ

आज संविधान दिवस । २ वर्ष अगाडि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले श्रद्धाका साथ ढोगेर संविधानसभाले निर्माण गरेको संधिवान जारी गरेका थिए । संविधानमा केही असन्तुष्टी हुँदाहुँदै पनि संविधान जारी

Published On : २०७४ आश्विन ३, मंगलवार ०४:१४
प्रधानमन्त्री आज न्युयोर्क जाने

काठमाडौं ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज न्युयोर्क प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा न्युयोर्क जान लागेका हुन् ।

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:४२
माघ ७ः संविधानको खड्गो, सरकार थप दबाबमा

काठमाडौं ३ असोज । संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:२५
दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

  काठमाडौं ३ असोज । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:२३
सातै प्रदेशलाई उत्तरसँग जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव

काठमाडौं ३ असोज । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:२१
मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ पत्रिकामा

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:१५
मतादानमा महिला सहभागिता ‘उत्साहजनक’

  काठमाडौं ३ असोज । तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा सोमबार भएको स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता उत्साहजनक मात्र रहेन्, पुरुषको तुलनामा बढी देखियो । भित्री मधेसका केन्द्रमा पुग्दा

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:१०
२ नम्बर प्रदेशमा मतगणना जारी

  काठमाडौं ३ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा रातिदेखि र केही ठाउँमा बिहानबाट

Published On : २०७४ आश्विन ३, मंगलवार ०१:०८
आज संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?

काठमाडौं ३ असोज । संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन

Published On : २०७४ आश्विन ३, मंगलवार ००:५५
मंसिरमा हुने निर्वाचनबारे छलफल गर्न तीन दल प्रमुखसँग आयोगको छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा आगामी

Published On : २०७४ आश्विन २, सोमबार १६:२३
नेपाल–अफ्रिका चलचित्र महोत्सव शुरु

काठमाडौं, २ असोज । ‘छैटौं  नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ आजदेखि शुरु भएको छ । ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी) को आयोजनामा आजदेखि शुरु भएको महोत्सव बुधबारसम्म चल्ने छ ।

Published On : २०७४ आश्विन २, सोमबार १५:४२