Logo
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

काठमाडौँ, २ असोज (रासस) : सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य

Published On : २०७४ आश्विन २, सोमबार १०:२७
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा

पोखरा, २ असोज, (रासस) ः कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको

Published On : २०७४ आश्विन २, सोमबार १०:२४
सप्तरीमा एक नकली मतदाता पक्राउ

राजविराज, २ असोज (रासस): प्रदेश नं. २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आज एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका

Published On : २०७४ आश्विन २, सोमबार १०:२१
राष्ट्रसंघद्वारा गाजा क्षेत्रलाई थप सहयोग

रामल्लाह, २ असोज ।  संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ । उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने

Published On : २०७४ आश्विन २, सोमबार १०:०६
बजेटको अभावमा १७ वर्षदेखि अलपत्र भू–उपयोग नक्सा निर्माण

पूर्णप्रसाद मिश्र काठमाडौँ, २ असोज । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन । विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना

Published On : २०७४ आश्विन २, सोमबार ०९:५७
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

धनुषा, २ असोज  । प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर

Published On : २०७४ आश्विन २, सोमबार ०९:४९
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रम महरा

काठमाडौँ, २ असोज उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन

Published On : २०७४ आश्विन २, सोमबार ०९:४७
डा सिम्खडाद्वारा क्याम्पसलाई आर्थिक सहयोग

काठमाडौँ, २ असोज । पूर्व राजदूत तथा समाजसेवी डा शम्भुराम सिम्खडाले विश्वशान्ति चिरन मिलन क्याम्पसबाट सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा

Published On : २०७४ आश्विन २, सोमबार ०९:४४
संविधानपछिका दुई वर्ष : निर्वाचनसँगै कार्यान्वयनमा सार्थकता

(प्रकाश सिलवाल) : काठमाडौँ, २ असोज। नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ । संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा

Published On : २०७४ आश्विन २, सोमबार ०९:१७
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं, २ असोज । सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको

Published On : २०७४ आश्विन २, सोमबार ०९:०९
एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाइने

काठमाडौं, २ असोज । सरकारले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि

Published On : २०७४ आश्विन २, सोमबार ०८:४८
सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

काठमाडौँ, २ असोज। पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने

Published On : २०७४ आश्विन २, सोमबार ०८:२२