Logo
बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौँ, २० भदौ । हरिप्रिया–प्रकाश भण्डारी फाउन्डेसनले बाढी पीडितका लागि रु दुई लाख बराबरको खाद्यान्नसहितको राहत सामाग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले आज नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको उपस्थितिमा

Published On : २०७४ भाद्र २०, मंगलवार १६:०५
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)

काठमाडौँ, २० भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको आज टुंगो लगाएको

Published On : २०७४ भाद्र २०, मंगलवार १६:०३
राष्ट्रपति भण्डारी–प्रधानमन्त्री देउवा भेट

काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा जानकारी गराउनुभएको

Published On : २०७४ भाद्र २०, मंगलवार १६:००
यी हुन माओवादी केन्द्रका दुई नम्बर प्रदेशका ३७ उम्मेदवारहरुमात्रै सार्वजनिक (सूचीसहित)

काठमाडौं, २० भदौ। नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशका केही स्थानीय तहमा उम्मेदवारहरु टुंगो लगाएको छ । दुई नम्बर प्रदेशका ८ जिल्लामा ३३६ स्थानीय तह भए पनि माओवादी केन्द्रले मंगलबार

Published On : २०७४ भाद्र २०, मंगलवार १५:५३
समस्या समाधानका लागि पहल गर्नेः नेता थापा

काठमाडौँ, २० भदौ । विकास निर्माण कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । काठमाडाँै निर्वाचन क्षेत्र नं ४ स्थित कपनमा आयोजना गरेको सडक निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले

Published On : २०७४ भाद्र २०, मंगलवार १५:४८
पार्टी विभाजनबाट राप्रपाको एजेन्डाप्रति अन्याय भयोः अध्यक्ष थापा

सुरुङ्गा(झापा), २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् र प्रदेशको चुनाव आउन तीन महिना मात्र बाँकी रहेका बेला नेता पशुपतिशमशेर राणाले पार्टी विभाजन गरेर ठूलो विश्वासघात गरेको

Published On : २०७४ भाद्र २०, मंगलवार १५:३१
आचारसंहिता ठीक समयमा लागू भएको छ : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौँ, २० भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ का ८ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार अत्यन्तै अनुशासित ढंगबाट भइरहेको बताउनुभएको छ

Published On : २०७४ भाद्र २०, मंगलवार १५:२८
कालिकोटका रघुचन ३ महिनादेखि मलेसियामा अचेत, उद्धारको पहल भएन

कालिकोट, २० भदौ । विगत ३ महिनादेखि मलेसियाको अस्पताल ल्याङकावाईमा अचेत अवस्थामा रहेका नरहरिनाथ गाउँपालिका–९ कालिकोटका रघुचन उपाध्यायको उद्धारको कुनै पहल भएको छैन । २ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया

Published On : २०७४ भाद्र २०, मंगलवार १५:२५
यस्तो देखियो इन्द्रजात्रा-(फोटोफिचर)

काठमाडौँ, २० भदौ । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा

Published On : २०७४ भाद्र २०, मंगलवार १५:२३
शान्तिपूर्ण र भयरहीत वातावरण मतदान गर्ने व्यवस्था मिलाउन एमालेको आग्रह

काठमाडौँ, २० भदौ । नेकपा (एमाले) ले आगामी असोज २ हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण र भयरहीत ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ

Published On : २०७४ भाद्र २०, मंगलवार १४:५९
किन बन्दैछ नेपाल सुन तस्करको “ट्रान्जिट प्याइन्ट” ? तस्करको सुन नेपाली बजारमा खपत नहोला र ?

भदौ २०, काठमाण्डौ । सोमबार काठमाण्डौमा ८८ किलो सुन बरामद भएपछि नेपालमा सुन तस्करको ठूलै संजाल छ भन्ने पुष्टी गरेको छ । ८८ किलो सुन बरामद अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको

Published On : २०७४ भाद्र २०, मंगलवार १३:४७
कर्णाली सुनको डल्लो हो, सुनारको खाँचो छः मन्त्री शाही

धनराज वास्तविक काठमाडौं, २० भदौ । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीलाई सुनको डल्लोको उपमाको रुपमा सम्बोधन गरेका छन् ।राजधानीको भृकुटिमण्डपमा साँस्कृतिक संस्थान र कर्णाली समाजको आयोजनामा आयोजित एकदिने कर्णाली वृहत

Published On : २०७४ भाद्र २०, मंगलवार १२:४१