Logo
यी हुन प्रदेश नम्बर २ मा एमालेका उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं, २० भदौ । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही क्रममा

Published On : २०७४ भाद्र २०, मंगलवार ११:०२
देउवालाई सशांकको चेतावनीयुक्त फोन :मैले सिफारिश गरेको नाम तलमाथि गरे ठीक हुँदैन्

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा एक सय ३६ वटै स्थानमा उम्मेद्धवारको नाम टुँगो लगाएको छ । पार्टीको टिकट वितरण समितिका(संयोजक) महामन्त्री डा.

Published On : २०७४ भाद्र २०, मंगलवार १०:५४
१६ स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

राजविराज, २० भदौ । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

Published On : २०७४ भाद्र २०, मंगलवार १०:०६
प्राविधिक पदमा दरखास्त नपर्ने

काठमाडौँ, २० भदौ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३÷०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:४९
तटबन्ध निर्माण : ठेक्का भयो, काम भएन

भीमदत्तनगर, २० भदौ । कञ्चनपुरमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा करोडौँको बजेट विनियोजन गरिएको भए पनि निर्माणमा भने ढिलासुस्ती देखिएको छ । झण्डै एक दशकअघि सरकारले देशका अन्य क्षेत्रझै

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:४५
बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने

चितवन, २० भदौ । काठमाडौंसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:४१
निर्वाचन आचारसंहिता कुनै हालतमा पनि फिर्ता हुँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, २० भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता कुनैपनि हालतमा फिर्ता नहुने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:३४
कर असुलीमा कडाइका साथ प्रस्तुत हुन कर्मचारीलाई आग्रह

काठमाडौँ, २० भदौ । आन्तरिक राजस्व कार्यालयले साउन र भदौमा सरकारी राजस्व सन्तोषजनक रुपमा जम्मा नभएको बताएको छ । गत आवमा लक्ष्यभन्दा १११ प्रतिशत राजस्व संकलन भएको थियो । कुल

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:२८
‘कान्तिपुर’द्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण

काठमाडौंँ, २० भदौ । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास

Published On : २०७४ भाद्र २०, मंगलवार ०९:२३
महिला बेचबिखनमा कमी आएन-फोटोफिचर 

काठमाडौँ, २० भदौ । सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज आयोजना

Published On : २०७४ भाद्र २०, मंगलवार ०८:२५
प्रतिनिधि सभामा प्रत्यक्ष प्रधानन्त्री र राष्ट्राध्यक्षमा राजसंस्था हुनुपर्ने डा. लोहनीको माग

काठमाडौं, २० भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजिनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बौद्ध, किराँत, मसुलमान तथा अन्य सवै धर्मको सम्मान

Published On : २०७४ भाद्र २०, मंगलवार ०७:५३
‘कांग्रेसले प्रदेश नम्बर २ मा १०६ सिट जित्छ, माओवादीसँग १० ठाउँमा तालमेल हुन्छ’ : मन्त्री यादव

काठमाडौं, २० भदौ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स

Published On : २०७४ भाद्र २०, मंगलवार ०७:४५