Logo
अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

काठमाडौँ, १७ भदौ । असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रु ५१ हजार १००

Published On : २०७४ भाद्र १७, शनिबार १४:१२
विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने : नवनिर्वाचित अध्यक्ष तामाङ

काठमाडौँ, १७ भदौ । नेकपा (माअ‍ोवादी केन्द्र) निकट अनेरास्ववियु ( क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताउनुभएको छ । मतपरिणाम घोषणा गर्न आज यहाँ आयोजित पत्रकार

Published On : २०७४ भाद्र १७, शनिबार १४:०८
निर्वाचन अभियान तिब्र पार्ने बीरगञ्ज बैठकको निर्णय

बीरगञ्ज, भदौ १७ । ने.क.पा. (माओवादी केन्द्र) को बीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ । शनिबार बीरगञ्जमा सम्पन्न बैठकले २ नम्वर

Published On : २०७४ भाद्र १७, शनिबार १४:०६
विशिष्ट सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री विकासको अवधारणालाई कार्यान्वयन गरी विशिष्ट सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ । जैविक विविधता, जलाधार क्षेत्र, जलवायु, नेपाली कला संस्कृति, मानव तथा

Published On : २०७४ भाद्र १७, शनिबार १४:०२
एमालेलाई विजयी गराउने गरी लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय

Published On : २०७४ भाद्र १७, शनिबार १३:५९
राजनीति फोहरी खेल होइन, खेलाडी फोहरीः सभापति राठौर

काठमाडौँ, १७ भदौ । संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीति फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताउनुभएको छ । संवाद डबलीमा रसाइली बन्धु एकता समाजद्वारा आयोजित शुभकामना

Published On : २०७४ भाद्र १७, शनिबार १३:५६
मुलुकलाई अग्रगामी निकास दिन एक हुनुपर्छ : मन्त्री बस्नेत

धुलिखेल, १७ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका

Published On : २०७४ भाद्र १७, शनिबार १३:५१
दुई नम्बर प्रदेशमा आयुक्तको उच्चस्तरीय अनुगमन टोली

काठमाडौँ, १७ भदौ । आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण

Published On : २०७४ भाद्र १७, शनिबार ११:५४
मतदाता शिक्षा कार्यकर्तालाई उत्साहपूर्वक स्वागत

काठमाडौँ, १७ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका मतदाता शिक्षा कार्यकर्तालाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन् । वैशाख ३१ गते नै निर्वाचन हुने घोषणा भएर पनि पटकपटक मिति

Published On : २०७४ भाद्र १७, शनिबार ११:५१
२ नम्बर प्रदेशको निर्वाचनमा हामी कसैसँगपनि तालमेल गर्दैनौं, हाम्रो मुख्य प्रतिष्पर्धा राजपासँग हुन्छ : यादव

काठमाडौं, १७ भदौ । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा। शिवजी यादवले सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति हचुवाको भरमा घोषणा गरेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ भाद्र १७, शनिबार ११:४१
‘दशैंपछि वामदेव प्रधानमन्त्री बन्नुहुन्छ’ : फुयाँल

काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा सांसद रामेश्वर फुयाँलले सरकारले संविधान अनुसार निर्वाचन गर्नको लागि आवश्यक काम गर्न दिलचश्पी नदिएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ भाद्र १७, शनिबार ११:३७
निर्वाचन आयोगले तत्काल आचारसंहिता फिर्ता लिनुपर्छ : दिपक खड्का

काठमाडौं, १७ भदौ । प्रमुख दल नेपाली कांग्रेसका नेता दिपक खड्काले निर्वाचन आयोगले हतारमा निर्वाचन आचारसंहिता लागु गरेको भन्दै तत्काल उक्त आचारसंहिता फिर्ता लिनुपर्ने बताए । उनले भने,‘आयोगले हतार गरेर आचारसंहिता

Published On : २०७४ भाद्र १७, शनिबार ११:३४