Logo
हुम्लामा खाद्यान्नको अभाव

हुम्ला, १७ भदौ । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ । पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण

Published On : २०७४ भाद्र १७, शनिबार ०८:४५
मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सञ्चालन

जाजरकोट मुली, १७ भदौ । मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा

Published On : २०७४ भाद्र १७, शनिबार ०८:४०
देउवा कदममा गुटैगुट
२ नम्बर प्रदेशमा ‘नम्बर वान’ पार्टी बन्न जोसँगपनि चुनावी तालमेल गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि पार्टीले जोसँग पनि

Published On : २०७४ भाद्र १७, शनिबार ०८:२४
माओवादी शीर्ष नेतृत्व मधेशमा

काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । प्रवक्ता पम्फा

Published On : २०७४ भाद्र १७, शनिबार ०८:२३
विश्वकप फुटबल छनोट :जर्मनीद्वारा चेक गणतन्त्र २–१ ले पराजित

काठमाडौं, १७ भदौ । विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन जारी राख्दै लगातार सातौं जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित

Published On : २०७४ भाद्र १७, शनिबार ०८:२०
अमेरिकी टेनिस स्टार सेरेना आमा बनिन्

वासिंटन, भदौ १७ । अमेरिकी टेनिस स्टार सेरेना विलियमस आमा बनेकी छन् । उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । सेरेनाका प्रशिक्षक पेट्रिक मोउरटुग्लुले ट्वीट गर्दै सेरेना आमा

Published On : २०७४ भाद्र १७, शनिबार ०८:००
फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा

बोगोटा (कोलम्बिया), १७ भदौ । कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले शुक्रबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन् । लामो समयदेखि

Published On : २०७४ भाद्र १७, शनिबार ०७:५५
cpn-uml-1
एमालेबाट १४ तहमा उम्मेदवार टुंगो

गौशाला, १७ भदौ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा ९एमाले०ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षको नाम टुंगो लगाएको

Published On : २०७४ भाद्र १७, शनिबार ०७:५०
समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो,

Published On : २०७४ भाद्र १७, शनिबार ०७:५०
पहिरोले विद्यालय भवन पुरियो

चौतारा, १७ भदौ । गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ । साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय

Published On : २०७४ भाद्र १७, शनिबार ०७:४६
क्रान्तिकारीको अध्यक्षमा तामाङ, महासचिवमा अधिकारी विजयी

काठमाडौं १७ भदौ। माओवादी केन्द्र निकट अखिल ‘क्रान्तिकारी’को अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । इतिहासमा पहिलो पटक भएको निर्वाचनबाट तामाङले अध्यक्षका प्रत्यासी अनिल शर्मालाई २२ मत झिना मतले पराजित

Published On : २०७४ भाद्र १७, शनिबार ०७:४०
स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न गराउन दलहरु प्रतिबद्ध

धनुषा, १७ भदौ । तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउनुपर्ने आवश्यकतामाथि राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जनकपुरमा

Published On : २०७४ भाद्र १७, शनिबार ०७:३८