Logo
राष्ट्रिय फुटसल लिग, आज आठ खेल सम्पन्न

काठमाडौँ, १५ भदौ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत आज भएको खेलमा आठ खेल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल

Published On : २०७४ भाद्र १५, बिहीबार १४:३७
‘काठमाडौँ–निजगढ दु्रत मार्गले समृद्धिको ढोका खोल्ने’ : रक्षामन्त्री प्रधान

काठमाडौँ, १५ भदौ । रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ–निजगढ दु्रत मार्गले मुलुकमा समृृद्धिको ढोका खोल्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक समाज नेपालले आज यहाँ आयोजना गरेको काठमाडौँ जिल्ला शाखाको साधारणसभा उद्घाटन

Published On : २०७४ भाद्र १५, बिहीबार १४:३१
पहिलो चरणमा ३२ र दोस्रामा ४५ जिल्लामा निर्वाचन

काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको आज बसेको बैठकले उक्त

Published On : २०७४ भाद्र १५, बिहीबार १४:२८
निर्वाचन आयोगद्धारा राजनीतिक नियुक्ति नगर्न निर्देशन

काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शी ढंगले सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहितालाई पूर्णरुपले कार्यान्वयन गर्न÷गराउन सरकारलाई सातबुँदे निर्देशन दिएको छ

Published On : २०७४ भाद्र १५, बिहीबार १४:२६
कक्षा १२ को नतिजा सार्वजनिक, ४२.३३ % उत्तीर्ण

काठमाडौं, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३% उत्तीर्ण 

Published On : २०७४ भाद्र १५, बिहीबार १४:१०
पूर्वराजाको राष्ट्रबादी मोर्चाः कमल थापादेखि केपी ओलीसम्म

काठमाडौ, १५ भदौ । पछिल्लो समयमा राष्ट्रबादी शक्तिहरुबीचको बृहद राष्ट्रबादी मोर्चा बनाउने गरी तयारी थालिएको छ । लामो समयदेखि यसको विभिन्न रुपमा प्रयास जारी रहेपनि बुधवार पूर्वराजा ज्ञानेन्द्र र राप्रपा

Published On : २०७४ भाद्र १५, बिहीबार १४:०८
प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय

काठमाडौँ, १५ भदौ । प्रदेश र केन्द्रको निर्वाचन आगामी माघ ७ भित्र आवश्यक कानून बनाई तोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ सकिएपछि यही भदौ १७ गते निर्णय

Published On : २०७४ भाद्र १५, बिहीबार १२:३४
महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्ने छ : प्रधानमन्त्री देउवा

भीमदत्तनगर, १५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गर्नुभएको छ । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको

Published On : २०७४ भाद्र १५, बिहीबार १२:२३
निर्वाचन क्षेत्र निर्धारण आयोगकोे प्रतिवेदनले काम गर्न सहज : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, १५ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढाउन

Published On : २०७४ भाद्र १५, बिहीबार १२:२०
२२ किलो अवैध सुनसहित सात पक्राउ

काठमाडौँ, १५ भदौ । ठूलो परिमाणमा अवैध सुन प्रहरीले वरामद गरेको छ। दश करोड भन्दा बढी मूल्य पर्ने २२ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वरामद गरेको हो। १४

Published On : २०७४ भाद्र १५, बिहीबार १२:०६
निर्वाचन आयोग प्रवक्तामा ढकाल

काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले सह-सचिव नवराज ढकाललाई आयोगको प्रवक्ताको जिम्मेवारी दिएको छ । उहाँले आजैदेखि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघिका प्रवक्ता सूर्यप्रसाद शर्माले उमेर हदका कारण बुधबारदेखि अनिवार्य

Published On : २०७४ भाद्र १५, बिहीबार ११:५०
सिलवाल मुद्दामा भदौ २७ गते निर्णय

काठमाडौँ, १५ भदौ । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू

Published On : २०७४ भाद्र १५, बिहीबार ११:४८