Logo
गोविन्द केसीले फेरी दिए यस्तो चेतावनी

काठमाडौं १२ भदौ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले

Published On : २०७४ भाद्र १२, सोमबार ०१:०७
भ्रष्टाचारीलाई उम्मेद्वार बन्ने बाटो खोल्न कांग्रेसको चलखेल

काठमाडौं १२ भदौ । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति भने भ्रष्टाचारीलाई सांसद बन्न

Published On : २०७४ भाद्र १२, सोमबार ०१:०६
मन्त्री कोइरालाको ३७ बुँदे कार्ययोजना : एनजिओ र आइएनजिओलाई एकद्धार प्रणालीबाटै संचालन गरिने

भदौ ११, काठमाण्डौ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा संचालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छिन् । आइतबार रिपोर्टस

Published On : २०७४ भाद्र ११, आईतवार १२:२१
चुनावी तालमेलदेखि पार्टी एकतासम्मको योजनामा माओवादी केन्द्र, नयाँ शक्ति र संघीयसमाजवादी फोरम

भदौ ११, काठमाण्डौ । आगामी चुनावमा नेकपा माओवादी केन्द्र, नयाँ शक्ति र संघीयसमाजवादी फोरमबिच चुनावी तालमेल हुने भएको छ । तीन दलका नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई र उपेन्द्र यादवबिच

Published On : २०७४ भाद्र ११, आईतवार ११:१९
भारतमा पक्राउ परेर यातना पाएका उदयहाङका परिवार भन्छन्, राष्ट्रिय मानव अधिकार अयोग खारेज गरे हुन्छ

भदौ ११, काठमाण्डौ । भारतको सिलगुढीमा १८ दिन थुनामा रहेको इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोष व्यक्त गरेका छन् । आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले

Published On : २०७४ भाद्र ११, आईतवार १०:४७
प्रचण्डको समर्थनमा दशैँपछि बामदेम गौतम प्रधानमन्त्री बन्ने झलनाथ खनालको दाबी

भदौ ११, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै

Published On : २०७४ भाद्र ११, आईतवार ०९:०२
एसीसी यू–१९ एसिया कपका लागि क्रिकेट टिम छनौट, कप्तानमा दिपेन्द्रसिंह ऐरी

भदौ ११, काठमाण्डौ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह ऐरीले पाएका छ्न् । आज भएको नेपाली राष्ट्रिय टोलीको घोषणामा ऐरीलाई कप्तान

Published On : २०७४ भाद्र ११, आईतवार ०९:०१
प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा काट्नुु गलतः मन्त्री बस्नेत

शरद रेग्मी दाङ, १ भदौ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ

Published On : २०७४ भाद्र ११, आईतवार ०८:३१
नेपाली कांग्रेसले गरायो ६९ नम्बरमा दल दर्ता, दुई राप्रपा पनि आजै भए दर्ता

भदौ ११, काठमाण्डौ । नेपाली कांग्रेसले मंसिर १० गते हुने संसद र संघको चुनावका लागि दल दर्ता गराएको छ । आइतबार निर्वाचन आयोगमा गएर दल दर्ता गराएको कांग्रेसको दर्ता नम्बर

Published On : २०७४ भाद्र ११, आईतवार ०८:२९
अग्ला खेलाडीमाथि होचा कदका नेपालीको खरो प्रदर्शन

काठमाडौं, ११ भदौ । लगनखेल स्थित नेपाली सेनाको कभर्डहलमा शनिबार नेपालको राष्ट्रिय टोली र डेनमार्कको भिलओभा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेल सुरु हुनुअगाडि त्यहाँ पुगेका धेरै सर्मथकले नेपाली टोली सजिलै

Published On : २०७४ भाद्र ११, आईतवार ०८:०६
महाकाली नदी नेपाल र भारतको साझा हो, पानी र विजुली आधाआधा बाँड्नुपर्छ : माधवकुमार नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यहा बोलेका केही कुरालाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले एमालेका नेता माधबकुमार नेपालसँग कुराकानी गर्नुभएको छ

Published On : २०७४ भाद्र ११, आईतवार ०८:०५
जनतासँगै राजा पनि प्रदर्शनमा

स्पेन, ११ भदौ । बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय

Published On : २०७४ भाद्र ११, आईतवार ०७:५९