Logo
महाकाली नदी नेपाल र भारतको साझा हो, पानी र विजुली आधाआधा बाँड्नुपर्छ : माधवकुमार नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यहा बोलेका केही कुरालाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले एमालेका नेता माधबकुमार नेपालसँग कुराकानी गर्नुभएको छ

Published On : २०७४ भाद्र ११, आईतवार ०८:०५
जनतासँगै राजा पनि प्रदर्शनमा

स्पेन, ११ भदौ । बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय

Published On : २०७४ भाद्र ११, आईतवार ०७:५९
सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण

पथरी मोरङ, ११ भदौ । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गर्नुभएको

Published On : २०७४ भाद्र ११, आईतवार ०७:२२
भरतपुर अस्पतालमा डायलायसिस सेवा

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो

Published On : २०७४ भाद्र ११, आईतवार ०६:५५
खुट्टाले विमान उडाउने जेसिका नेपाल आउँने

काठमाडौं, १० भदौ। खुट्टाले विमान चलाउने जेसिका कक्स आउँदो साता २–५ सेप्टेम्बर नेपाल आउने भएकी छिन्। ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग कोष लगायतको निम्तोमा स्थलगत अध्ययनसँगै नेपालको

Published On : २०७४ भाद्र ११, आईतवार ०६:५०
जापानमा नेपाली फेस्टिबल शुरु

टोकियो जापान, ११ भदौ । अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औँ नेपाल महोत्सव फेस्टिबल शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले

Published On : २०७४ भाद्र ११, आईतवार ०६:३४
आफु मात्रै राष्ट्रवादी ठान्ने सोचले दलहरुबिचमा गालीगलौज मौलायो : लोकराज बराल

भदौ ११, काठमाण्डौ । कुटनीतिज्ञ प्रा. डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई सफल वा असफल भनेर टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । भारतका लागि नेपाली पूर्वराजदूत समेत

Published On : २०७४ भाद्र ११, आईतवार ०६:२९
प्रधानमन्त्री देउवाद्वारा बोधगया दर्शन

बोधगया भारत, ११ भदौ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गर्नुभएको छ । बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो ।

Published On : २०७४ भाद्र ११, आईतवार ०६:२३
थारु समुदाय बरका अटवारी आइतबारी पर्व मनाउँदै

कञ्चनपुर, ११ भदौ । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी आइतबारी पर्व मनाउँदै छन् ।कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस

Published On : २०७४ भाद्र ११, आईतवार ०६:००
चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा: वरिष्ठ नेता पौडेल

तनहुँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा

Published On : २०७४ भाद्र ११, आईतवार ०५:३७
पर्यटन व्यवसायीद्वारा बाढी प्रभावित विभिन्न स्थानमा राहत वितरण

पोखरा, ११ भदौ । पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र

Published On : २०७४ भाद्र ११, आईतवार ०५:३४
प्रधानमन्त्री देउवालाई छोडेर परराष्ट्रमन्त्री कृष्णबहादुर महरा किन फर्किए एक दिन अगाडि

भदौ ११, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका प्रमुख पात्र कृष्णबहादुर महरा एक दिन अघि नै नेपाल फर्किका छन् । पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदैछन्

Published On : २०७४ भाद्र ११, आईतवार ०५:२३