Logo
२३ राज्यमन्त्री थपिँदा मासिक १० करोड खर्च बढ्ने

काठमाडौं ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका

Published On : २०७४ भाद्र ७, बुधबार ०१:०३
संशोधन विधेयकलाई मुद्दा बनाएर राजपा चुनावमा जाने

काठमाडौं ७ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) संविधान संशोधन विधेयकको विपक्षमा उभिने एमाले लगायतका दललाई लोकतन्त्र र राष्ट्रिय एकताविरोधी शक्तिको रुपमा चित्रण गर्दै चुनावमा सहभागि हुने निष्कर्षमा पुगेको छ ।

Published On : २०७४ भाद्र ७, बुधबार ००:५९
दिल्ली दिलखोलेर देउवाको स्वागतको तयारीमा

ऋषि धमला, नयाँ दिल्ली, ६ भदौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको बुधवारबाट सुरु हुने भ्रमणलाई भारतले महत्वका साथ तयारी अघि बढाएको छ । नेपालमा अत्याधिक बहुमतमा सरकारको नेतृत्व गरेका देउवालाई

Published On : २०७४ भाद्र ६, मंगलवार १५:५८
छापा पत्रिकामा महिला पत्रकारका ‘बाइलाइन’ दश प्रतिशत मात्र

काठमाडौँ, ५ भदौ । नेपाली छापा सञ्चारमाध्यममा महिलाका ‘बाइलाइन’ समाचार दश प्रतिशत मात्र आउने गरेको एक अध्ययनले देखाएको छ ।नेपाली र अंग्रजी भाषाका नौ दैनिक पत्रिकाका छ महिनासम्मका समाचार अध्ययन

Published On : २०७४ भाद्र ६, मंगलवार १४:५७
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ, ६ साउन । भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति कार्यालयमा पुगेर शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा राष्ट्रपति–प्रधानमन्त्रीबीच भारतको राजकीय भ्रमण तथा

Published On : २०७४ भाद्र ६, मंगलवार १४:४०
फोटो पत्रकार समूहद्वारा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन

काठमाडौँ, ६ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रद्वारा हालै आएको अविरल वर्षाका कारण तराईका जिल्लामा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन गरेको छ । पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यको नेतृत्वमा न्यूरोडमा

Published On : २०७४ भाद्र ६, मंगलवार १४:२९
महिलाहरुले धार्मिक पर्यटनको विकासमा लाग्नु पर्छःराष्ट्रपति भण्डारी

भक्तपुर ६ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं

Published On : २०७४ भाद्र ६, मंगलवार १४:२१
आर्थिक वर्ष २०७३–७४ को समिक्षा : व्यापार घाटा ९ खर्बभन्दा बढि, रेमिट्यान्स वृद्धिदरमा कमी, पर्यटक आगमनमा वृद्धि

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक तथ्याङ्कको आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो

Published On : २०७४ भाद्र ६, मंगलवार १३:१८
शेयर बजारमा मंगलबार सुधार, कुन कम्पनीको कारोबार कस्तो ?

भदौ ६, काठमाण्डौ । साताको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार मंगलबार सुधार भएको छ । दुई दिनमा करिब १७ अंकले घटेको नेप्सेमा मंगलबार दुई दशमलब चार

Published On : २०७४ भाद्र ६, मंगलवार १३:११
चुक्तापुँजी नपु¥याउने बैँकले लाभाशं बाँड्न नपाउने, शाखा विस्तारमा पनि अंकुश

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । राष्ट्र बैंकले गएको मौद्रिक नीति मार्फत सार्वजनिक गरेको

Published On : २०७४ भाद्र ६, मंगलवार १३:०८
क्यान कमटेक २०१७ आयोजना हुने, यस्तो हुनेछ प्रदर्शनी

भदौ ६, काठमाण्डौ । यही भदौ २९ गतेदेखि असोज १ सम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा क्यान कमटेक २०१७ आयोजना हुने भएको छ । इन्फरमेसन कम्यूनिकेशन र टेक्नोलोजी प्रर्दशनी कमटेकका बारेमा मंगलबार

Published On : २०७४ भाद्र ६, मंगलवार १३:०६
विकास समितिको कडा निर्देशन, सरकार अप्ठ्यारोमा

भदौ ६, काठमाण्डौ । संसदको विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले

Published On : २०७४ भाद्र ६, मंगलवार १३:००