Logo
बिधान पारितगर्न क्यानको विशेष साधारणसभा

काठमाडौं ६ भदौ। नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न आजदेखि संघको बिशेष साधारणसभा सुरु भएको छ । आन्तरिक विवाद चरमोत्कर्षमा पुगेपछि डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन

Published On : २०७४ भाद्र ६, मंगलवार १०:४९
धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी

Published On : २०७४ भाद्र ६, मंगलवार १०:४३
राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्ः अध्यक्ष ओली

काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी

Published On : २०७४ भाद्र ६, मंगलवार १०:४१
जापानले आपत्कालीन सहायता प्रदान गर्ने

काठमाडौँ, ६ भदौ । जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल,

Published On : २०७४ भाद्र ६, मंगलवार १०:३७
देउवा सरकारमा १५ राज्यमन्त्री थप

काठमाडौं, ६ भदौ। सक्तरुढ दल नेपाली कांग्रेसले १२ जना राज्यमन्त्री छानेको छ । राज्यमन्त्री बन्नेहरुमा चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द,

Published On : २०७४ भाद्र ६, मंगलवार १०:३१
पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँः अध्यक्ष आचार्य-फोटोफिचर

काठमाडौँ ६ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताएका छन् । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई

Published On : २०७४ भाद्र ६, मंगलवार १०:२०
पशुपतिनाथको पश्चिम ढोका नखोले ताला फोड्ने विश्व हिन्दु महासंघको चेतावनी

काठमाडौं, ६ भदौ । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन । त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार रिपोर्टर्स क्लब नेपालमा

Published On : २०७४ भाद्र ६, मंगलवार १०:१७
अखिल(क्रान्तिकारी) को २१ औँ सम्मेलनको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, ६ भदौ । अखिल (क्रान्तिकारी) एकताको २१ औँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन । रिपोर्टर्स

Published On : २०७४ भाद्र ६, मंगलवार ०९:३९
परराष्ट्रविद्धहरुको सुझाव,‘ भ्रमणलाई सद्भावपूर्ण बनाऔ, बाँकी विषय आफै राम्रो बन्छ’

काठमाडौ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण सद्भाव भ्रमणको रुपमा हुनु पर्ने सुझाव परराष्ट्रविद्धहरुले दिएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रबुद्ध समूहमा नेपाली

Published On : २०७४ भाद्र ६, मंगलवार ०९:३३
भौगोलिक र प्राविधिक कारणले निर्वाचन अर्को चरणमा हुन पनि सक्छः प्रमुख निर्वाचन आयूक्त

काठमाडौ, ६ भदौ । प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि

Published On : २०७४ भाद्र ६, मंगलवार ०९:२८
भारत जानु अघि मन्त्रीपरिषद विस्तार गर्दै देउवा

काठमाडौ, ७ भदौ । भारत भ्रमणमा जानु अघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट राज्यमन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्न लागेका छन । देउवाले पार्टीका तर्फबाट १३ जना राज्यमन्त्री थप्ने तयारी

Published On : २०७४ भाद्र ६, मंगलवार ०७:४९
संविधान संशोधनको विपक्षमा मतदान गरेको भन्दै मधेशमा ओलीको पुत्ला दहन

काठमाडौं, ६ भदौ । संविधान संशोधन विद्येयकको विपक्षमा मतदान गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा नेकपा एमालेका अध्यक्ष के.पीशर्मा ओलीको पुत्ला हदन गरेका छन् । हिजो संसदमा निर्णयार्थ प्रस्तुत गरिएको विद्येयकमा

Published On : २०७४ भाद्र ६, मंगलवार ०७:०७