Logo
प्रधानमन्त्री र चिनिया उपप्रधानमन्त्रीविच ४५ मिनेट कुराकानी

काठमाडौ,३२ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा झण्डै ४५ मिनेट भएको कुराकानीमा दुईपक्षीय सहयोग र सम्बन्ध

Published On : २०७४ श्रावण ३२, बुधबार १०:५३
काँग्रेसका नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ

Published On : २०७४ श्रावण ३२, बुधबार १०:२१
दोक्लम विवादमा नेपालको समर्थन भारतलाई कि चिनलाई ? नेताहरु अप्ठ्यारोमा

साउन ३२, काठमाण्डौ । भारत र चिनबिच दोक्लम क्षेत्रको विषयलाई लिएर विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विशेषगरी नेपालको हरेक जसो क्षेत्रमा चासो राख्ने भारत

Published On : २०७४ श्रावण ३२, बुधबार १०:०७
राजधानीमा भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने

काठमाडौं, ३२ साउन । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सर चैतन्य सरवात ईनिस्टिच्युटले

Published On : २०७४ श्रावण ३२, बुधबार ०९:५४
निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौ, ३२ साउन । सरकारले आजै पदेश र संघीय निर्वाचनको मिति तय गर्ने गरी तयारी गरेको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले आजसम्म मिति तोक्ने समय दिएकोले सोही अनुसार

Published On : २०७४ श्रावण ३२, बुधबार ०८:४२
संविधान संशोधन प्रस्ताव आजबाट अघि बढ्ने

काठमाडौँ । लामो समयदेखि अडकिएर रहेको संविधान संसोधन विद्येयक आजबाट अघि बढ्ने भएको छ । व्यवस्थापिका संसदको आजको कार्यसूचीमासंविधान संशोधन विधेयकमा छलफल गर्ने, संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस्

Published On : २०७४ श्रावण ३२, बुधबार ०८:३२
गरिबी निवारण कोषबाट ३ हजार परिवार लाभान्वित

भीमदत्तनगर, ३२ साउन । मुक्तकमैया, दलित तथा विपन्न समुदायको आयस्तर उकास्न कञ्चनपुरमा गरिबी निवारण कोषले लागू गरेको कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित भएका छन् । गरिबी निवारण कोषले एक

Published On : २०७४ श्रावण ३२, बुधबार ०८:१७
संसदमा बाढि पहिरोको वहस, विपतलाई साझा विषय बनाउन सांसदको आग्रह

काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत

Published On : २०७४ श्रावण ३२, बुधबार ०८:०९
बाढीले भारत पुर्याएको गैंँडा नेपाल ल्याउने तयारी

चितवन, ३२ साउन । बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत

Published On : २०७४ श्रावण ३२, बुधबार ०७:४५
वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु

पर्सा, ३२ साउन । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ । मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका

Published On : २०७४ श्रावण ३२, बुधबार ०७:४१
बाढीले कृषि क्षेत्रमा अत्याधिक क्षति, यस्तो छ क्षतिको विवरण

साउन ३२, काठमाण्डौ । अविरल रुपमा परेको बर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । धानवाली डुवानमा पर्नुका साथै तरकारीवाली र माछा पूर्ण रुपमा नष्ट भएको छ

Published On : २०७४ श्रावण ३२, बुधबार ०७:३५
रविन बने ‘काले काले डन’(भिडियो सहित)

काठमाडौं, ३२ साउन । चर्चित निर्देशक रविन शंकरको निर्देशन तथा मुक्ति सापकोटाको लोक दोहोरी गीत ‘नेपालकै नम्बर १ कालेकाले डन’ गीतको भिडियो सार्वजनिक भएको छ । अहिलेसम्म बनेका लोकदोहोरी गीतका

Published On : २०७४ श्रावण ३२, बुधबार ०७:०९