Logo
उपप्रधानमन्त्री वाङद्वारा राष्ट्रपतिसंग शिष्टाचार भेट

काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको

Published On : २०७४ श्रावण ३२, बुधबार १४:५१
मैत्रीपूर्ण खेलमा जापानमा नेपालको पहिलो जित

काठमाडौं,  ३२ साउन । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ । जापानमा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले

Published On : २०७४ श्रावण ३२, बुधबार १४:४८
अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

(जेफ्रे डी स्याक्स) : न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट

Published On : २०७४ श्रावण ३२, बुधबार १४:४४
भारत र चिनियाँ सेनाबीच सामान्य झडप

श्रीनगर (भारत), ३२ साउन । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ । उक्त उच्च हिमाली

Published On : २०७४ श्रावण ३२, बुधबार १४:४१
प्रदेश र संघीय चुनाव एकै पटक गर्न तीन दल सहमत

काठमाडौ, ३२ साउन । प्रमुख तीन दल प्रदेश र संघीय निर्वाचन एकै मितिमा गर्न सहमत भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको तीन दलका शिर्ष नेताहरुको बैठकमा दुबै चुनाव

Published On : २०७४ श्रावण ३२, बुधबार १२:१४
प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सुरु

काठमाडौ, ३२ साउन । प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी

Published On : २०७४ श्रावण ३२, बुधबार ११:१९
प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त

Published On : २०७४ श्रावण ३२, बुधबार ११:०१
एमाले सांसदसहित नेताहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने

काठमाडौ, ३२ साउन । नेकपा एमालेले बाढी पीडित जनताको राहतको लागि पार्टीका तर्फबाट सांसद रहेका र होलटाईमर नेता कार्यकर्ताहरुको एक महिनाको तलब उपलब्ध गराउने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर

Published On : २०७४ श्रावण ३२, बुधबार १०:५९
प्रधानमन्त्री र चिनिया उपप्रधानमन्त्रीविच ४५ मिनेट कुराकानी

काठमाडौ,३२ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा झण्डै ४५ मिनेट भएको कुराकानीमा दुईपक्षीय सहयोग र सम्बन्ध

Published On : २०७४ श्रावण ३२, बुधबार १०:५३
काँग्रेसका नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ

Published On : २०७४ श्रावण ३२, बुधबार १०:२१
दोक्लम विवादमा नेपालको समर्थन भारतलाई कि चिनलाई ? नेताहरु अप्ठ्यारोमा

साउन ३२, काठमाण्डौ । भारत र चिनबिच दोक्लम क्षेत्रको विषयलाई लिएर विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विशेषगरी नेपालको हरेक जसो क्षेत्रमा चासो राख्ने भारत

Published On : २०७४ श्रावण ३२, बुधबार १०:०७
राजधानीमा भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने

काठमाडौं, ३२ साउन । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सर चैतन्य सरवात ईनिस्टिच्युटले

Published On : २०७४ श्रावण ३२, बुधबार ०९:५४