Logo
रामशरण महतले लगाए देउवामाथि काममा सुस्तपनको आरोप

त्रिशूली (नुवाकोट), ३२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारको सुस्तपनले गर्दा भूकम्पका कारण ध्वस्त भएका निजि र सरकारी संरचनाको पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभएको छ

Published On : २०७४ श्रावण ३२, बुधबार १७:०४
युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ, ३२ साउन । युवासंघ नेपालको नवौँै महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने

Published On : २०७४ श्रावण ३२, बुधबार १७:०१
बाढी–पहिरो राहतमा उपेन्द्र महतोको नेपाल मेडिसिटी हस्पिटल साझेदार

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा

Published On : २०७४ श्रावण ३२, बुधबार १६:५७
महोत्तरीबाहेक अन्यत्र महामारी नफैलिएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौँ,  ३२ साउन । स्वास्थ्य सेवा विभागले बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइनसकेको भन्दै नआँत्तिन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका

Published On : २०७४ श्रावण ३२, बुधबार १६:५५
सप्तरी पुगेर बाढीपीडितलाई प्रचण्डले भने,‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ’

श्रावण ३२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी जिल्लाका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत बितरण गर्नुभएको छ । बुधबार दिउँसो

Published On : २०७४ श्रावण ३२, बुधबार १६:४८
बाढीपहिरो पीडितलाई त्रिपाल वितरण गर्ने सरकारको निर्णय

काठमाडौँ, ३२ साउन । सरकारले बाढीपहिरो पीडितका लागि क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रीय दैवीप्रकोप उद्धार समितिअन्तर्गतको आपूर्ति आश्रय तथा पुनस्थापना उपसमितिले क्षेत्रीय

Published On : २०७४ श्रावण ३२, बुधबार १६:३७
प्रधानमन्त्री देउवालाई भेटेरै बुझाए ओलीले ज्ञापनपत्र

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मासहितको टोलीले आज भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई रु पाँच लाख दिन माग गरेको छ

Published On : २०७४ श्रावण ३२, बुधबार १६:२३
संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्रीको बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले

Published On : २०७४ श्रावण ३२, बुधबार १६:१४
प्रचण्डकै अगाडि ओलीलाई देखाउँदै देउवाले भने,“म ओलीजीकै समर्थनमा संशोधन प्रस्ताव पारित गराएर देखाउँछु”

काठमाडौं, ३२ साउन । प्रमुख तीन दलका शीर्ष नेताहरुको निर्णायक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै अगाडि संविधान संशोधन प्रस्ताव पारित गराएर देखाउने

Published On : २०७४ श्रावण ३२, बुधबार १५:५४
निर्वाचन आयोगलाई इयू र युएनडिपीद्वारा अनुदान सहयोग

काठमाडौँ, ३२ साउन । निर्वाचनलाई सघाउन युरोपेली संघ (इयू) र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले निर्वाचन आयोगलाई थप १६ लाख युरो अनुदान सहायता उपलब्ध गराउने एक सम्झौतामा आज हस्ताक्षर गरेका

Published On : २०७४ श्रावण ३२, बुधबार १५:५२
युइएफए वर्ष खेलाडीका लागि रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

काठमाडौँ, ३२ साउन ।  युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन,

Published On : २०७४ श्रावण ३२, बुधबार १५:१०
च्याम्पियन्स लिग : लिभरपुलद्वारा होफनहाईम पराजित

काठमाडौं, ३२ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ् खेल सुरु भएका छन् । मंगलबार राति भएको प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको

Published On : २०७४ श्रावण ३२, बुधबार १५:००