Logo
भारतलाई चुनौति दिदै चिनिया उपप्रधानमन्त्रीले गरे नेपालसँग यस्ता सम्झौता

साउन ३१, काठमाण्डौ । चिनिया उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएका बेला नेपाल र चिनबिच तीनवटा सम्झौतापत्र भएको छ । भूकम्पपछिको पुनः निर्माणमा चिनको सहयोगका बारेमा सम्झौता भएको छ ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:५७
संसदमा बाढी पहिरोको वहस, गृहमन्त्रीद्धारा जानकारी

काठमाडौं, ३१ साउन । संसदमा तराईमा गएको बाढी पहिरोको वहस भएको छ । बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई जानकारी गराएको छ ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:५१
अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुन्छ: उप-प्रधानमन्त्री श्रेष्ठ

पोखरा, ३१ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:४०
बाढी प्रभावितलाई खाद्यान्न र लत्ताकपडा पठाउँदै गृहमन्त्रालय

साउन ३१, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर र हवाई जहाजमार्फत बाढी प्रभावित जिल्लाहरुमा राहत पठाउने क्रम जारी छ । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा पठाएको हो ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:३४
एक लाख रुख काट्न वनको स्वीकृति

काठमाडौँ, ३१ साउन । सरकारले जलविद्युत् आयोजना, प्रसारणलाइन निर्माण सडक पूर्वाधार, सिंचाइ, खानेपानी परियोजना निर्माणका लागि एक लाखभन्दा बढी रुख बिरुवा काट्ने स्वीकृति दिएको छ । विभिन्न २३ वटा जलविद्युत्

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:३४
राप्रपा केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ । पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनाीतिक कार्यक्रमका लागि आवश्यक

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:१२
भारत स्वतन्त्रता दिवस मनाइँदै, प्रधानमन्त्री मोदी भन्छन्– सुरक्षा प्रमुख प्राथमिकता

नयाँ दिल्ली, ३१ साउन । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल

Published On : २०७४ श्रावण ३१, मंगलवार ०८:१०
गलेश्वरमा तेह्र लाख भेटी संकलित

बाबियाचौर म्याग्दी, ३१ साउन । बेनी नगरपालिका– ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै रु तेह्र लाखभन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पूजार्चना

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:५४
बाढी प्रभावितलाई पाँच स्थानमा शिविर

चितवन, ३१ साउन । बाढीले डुबानमा परेका जिल्लाका पाँच स्थानमा आज छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:५१
अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:४४
सैनिकद्वारा सैनिककै गोली हानी हत्या

पोखरा, ३१ साउन । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:४०
मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ, ३१ साउन । एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ सौन्दर्य प्रतियोगिता गर्न लागेको छ । प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:३८