Logo
नेपाली र अमेरिकी सेनाद्वारा ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

गोरखा, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित

Published On : २०७४ श्रावण ३१, मंगलवार ०७:१३
राजपा सांसदहरुले एक महिनाको तलब राहत प्रदान गर्ने

काठमाडौँ, ३१ साउन । राष्ट्रिय जनता पार्टी राजपाले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डल र संसदीय

Published On : २०७४ श्रावण ३१, मंगलवार ०६:५५
क्यानाडामा दुई चलचित्र सम्मानित

काठमाडौँ, ३१ साउन । क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् ल। पहिलोका निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा

Published On : २०७४ श्रावण ३१, मंगलवार ०६:४९
चीनद्वारा १० लाख अमेरिकी डलर सहयोग घोषित

काठमाडौँ, ३१ साउन । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ आज

Published On : २०७४ श्रावण ३१, मंगलवार ०६:३५
कमल सदाको लास कोशी नदीबाट झिकियो, यसका बारेमा प्रहरीले अनुसन्धान गर्ने

राजविराज, ३१ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ । स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका छन् । पानीमा

Published On : २०७४ श्रावण ३१, मंगलवार ०६:२९
देउवाले मोदीको मन जित्न सक्लान

ऋषि धमला । बीसौं शताब्दीको मध्यतिर सँसारभर उपनिवेशनविरूद्धको क्रान्तिले उचाई लिन सक्यो । यूरोपका विभिन्न मुलुकले एशिया र अफ्रिकामा फैलाएको उपनिवेश संकटमा प¥यो । ब्रिटिशले उपनिवेश बनाएको भारतमा स्वतन्त्रताको लहर

Published On : २०७४ श्रावण ३१, मंगलवार ०६:१६
बाढी पहिरोपीडितलाई जापानबाट राहत सहयोग

टोकियो जापान, ३१ साउन । लगातारको वर्षातको कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् । लगातारको वर्षात्पछि आएको

Published On : २०७४ श्रावण ३१, मंगलवार ०५:५८
चिनियाँ उपप्रधानमन्त्री वाङद्वारा बशन्तपुरको नौतले दरबार शिलान्यास,आजै ओली र प्रचण्डलाई भेट्ने

काठमाडौँ, ३१ साउन । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको सो

Published On : २०७४ श्रावण ३१, मंगलवार ०५:५५
पाल्पाको ऐतिहासिक भगवती जात्रा निकालिँदै

रामपुर पाल्पा, ३१ साउन । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा आज पाल्पामा निकालिँदैछ ।नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको

Published On : २०७४ श्रावण ३१, मंगलवार ०५:३५
निमार्ण भएको एकवर्षमै बबईको पुल बाढीले भत्कायो

बर्दिया, ३० साउन । बर्दियाको बबई नदीमा आएको बाढीका कारण जब्दीघाटमा निर्माण गरिएको पक्की पुल भत्किएको छ ।आइतबार बबई नदीमा आएको भिषण बाढीका कारण पुल भत्किएको हो । जब्दीघाटको पुलले

Published On : २०७४ श्रावण ३१, मंगलवार ०५:३३
बाढीका कारण अहिलेसम्म १ सय १५ जनाको मृत्यु, सडक र संचार अवरुद्ध हुँदा राहत वितरण र उद्धार प्रभावित

साउन ३१, काठमाण्डौ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीन तहबाट बाढी पिडितको राहत र उद्धारको काम भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

Published On : २०७४ श्रावण ३१, मंगलवार ०३:५३
कोशी बाँधले विराटनगरमा प्रभाव छैन, दोक्लम विवादमा नेपाल बोल्नु अनावश्यक हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी बाँधका कारण विराटनगर क्षेत्रमा कुनै असर नपरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले विराटनगरमा

Published On : २०७४ श्रावण ३१, मंगलवार ०२:४७