Logo
राप्रपाको विवाद अझै मिलेन

काठमाडौं १९ साउन । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:१४
विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं १९ साउन । नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:१२
पेन्सनको भार बढ्दो : अब पेन्सन खुवाउनै कठिन

काठमाडौं १९ साउन । सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै छ । ६ वर्षमा झन्डै साढे ३० अर्बले पेन्सनको भार बढेको छ । कुल

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:११
सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको मृत्यु

रसियाको सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको रुपमा चर्चित ओल्गा प्रोनिनाको सडकमा मोटरसाइकल दौडाउने क्रममा भएको दुर्घटनामा मृत्यु भएको छ । सोमबार साँझ रसियाको भ्लादिभोस्टक शहरमा मोटरसाइकल दौडमा प्रतिस्पर्धा गर्ने क्रममा उनले

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:०९
दिनहुँ घरेलु हिंसाका ३१ उजुरी

काठमाडौं १९ साउन । सिरहाकी मीना (नाम परिवर्तन) लाई प्रशस्त दाइजो नल्याएको निहुँमा श्रीमानले घरबाट निकाले । परिवारको मानसिक यातना खप्न नसकेपछि ६ महिनादेखि उनी घरबारविहीन भएकी छन् । प्रमाणपत्र

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:०६
ठुला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

काठमाडौं १९ साउन । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:०५
चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं १९ साउन । चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा

Published On : २०७४ श्रावण १९, बिहीबार ०१:०२
मुग्लिनमा पहिरोले दुई वटा गाडी पुरिए

काठमाडौं १९ साउन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् । काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस

Published On : २०७४ श्रावण १९, बिहीबार ००:५९
‘शान्ति तथा मैत्री सन्धि खारेज हुनुपर्छ’ : कूटनीतिक क्षेत्रका जानकारहरू

काठमाडौँ, १८ साउन । मुलुकको कूटनीतिक क्षेत्रका जानकारहरूले ६७ वर्षअघि नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि खारेज हुनुपर्नेमा जोड दिँदै नयाँ सन्धि हुनुपर्ने बताएका छन् । उक्त सन्धि

Published On : २०७४ श्रावण १८, बुधबार १५:४८
अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, १८ साउन ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राजदूत

Published On : २०७४ श्रावण १८, बुधबार १५:२६
देवी ज्ञवालीका छोरालाई रिहाइ गर्न एमालेको माग

भक्तपुर, १८ साउन । नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको

Published On : २०७४ श्रावण १८, बुधबार १५:२२
राजपापाई अरुले चलाएको छ भन्ने भीम रावल तलवी हुन : राजकिशोर यादव

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले एमाले उपाध्यक्ष भीम रावललाई आफूले नचिन्ने बताएका छन् । उनले राजपाको अगाडि भीम रावल कोही नभएको समेत आरोप लगाए । यीनै विषयमा आधारित

Published On : २०७४ श्रावण १८, बुधबार १३:२३