Logo
कुबेत लान लागिएका पाँच चेलीको दिल्लीमा उद्धार

काठमाडौं, साउन १८ । भारतको बाटोबाट कुबेत लान लागिएका पाँच चेलीको उद्धार गरिएको छ । नेपाली जनसम्पर्क समिति भारत र माइती इन्डियाको संयुक्त पहलमा ती चेलीहरूको उद्धार गरिएको हो ।

Published On : २०७४ श्रावण १८, बुधबार १३:११
शीर्ष नेतालाई चुनावी अभियानमा खटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं, १८ श्रावण । बुधबार बसेको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ

Published On : २०७४ श्रावण १८, बुधबार १३:०२
राष्ट्रसंघीय महासचिवद्वारा अफगान हमलाको कडा शब्दमा निन्दा, मृत्यु हुनेको सङ्ख्या २९, ६४ जना घाइते

संयुक्त राष्ट्रसंघ, १८ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको समाचार छ ।

Published On : २०७४ श्रावण १८, बुधबार १२:५८
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा, १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज

Published On : २०७४ श्रावण १८, बुधबार १२:५३
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुन्छ : कमल थापा

जनकपुरधाम, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा

Published On : २०७४ श्रावण १८, बुधबार १२:४९
रेडियो नेपाललाई देशभर सुन्न सकिने बनाउनेः सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १८ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले रेडियो नेपाललाई देशभरका जनताले सुन्न सक्ने गरी विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रेडियो नेपाल कर्मचारी सङ्घले यहाँ आयोजना

Published On : २०७४ श्रावण १८, बुधबार १२:४५
स्वाइन फ्लुबाट दुई महिलाको मृत्यु

सुरुङ्गा (झापा), १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो

Published On : २०७४ श्रावण १८, बुधबार १२:४२
सुरक्षा समितिको बैठकबाट सुरक्षा प्रवन्ध थप सुदृढ पार्ने प्रतिबद्धता

काठमाडौँ, १८ साउन । निर्वाचन आयोगमा आज बसेको सुरक्षा समितिको बैठकले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्धलाई थप सुदृढ तुल्याउने अठोट

Published On : २०७४ श्रावण १८, बुधबार १२:४१
महन्थ ‘यु–र्टन’ भएपछि राजपाभित्र विवाद चुलियो, संसद छोडेर सडकमा जानेसम्मको बहस सुरु

काठमाडौं, १८ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुवीच नै चुनावलाई लिएर मत बाझिएको छ । पार्टीका शीर्ष नेताहरुवीच चुनावमा जाने वा नजानेबारेको विवादले अहिले उग्र रुप लिएको

Published On : २०७४ श्रावण १८, बुधबार ११:५४
भरतपुर महानगरपालिका एमाले मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ

काठमाडौं, १८ साउन । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी

Published On : २०७४ श्रावण १८, बुधबार ११:३९
देउवा भारत जानुअघि चिनीयाँ राष्ट्रपतिले किन विशेष दुत नेपाल पठाउँदैछन् ?

काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी

Published On : २०७४ श्रावण १८, बुधबार ११:३२
सातवर्ष पछि यसरी झुल्किए ‘रुद्रप्रिया’मार्फत रेखा र आर्यन (भिडियो सहित)

काठमाडौं, १८ साउन । आगामी कार्तिक २ गते प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्रको शिर्ष गीतको भिडियो सावैजनिक गरिएको छ । बुढासुब्बाको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको ‘मेरो माया छ भने,

Published On : २०७४ श्रावण १८, बुधबार ११:१९