Logo
लोकगायक गर्बुजा पुरस्कृत

पोखरा, १ साउन । लोकगायक खड्ग गर्बुजालाई ‘अर्जुन नेपाली स्मृति संगीत’ पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले

Published On : २०७४ श्रावण १, आईतवार ०६:०६
गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा जोड

पोखरा, १ साउन । कास्कीस्थित माछापुच्र्छे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४-७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा

Published On : २०७४ श्रावण १, आईतवार ०५:४९
धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला

रत्ननगर चितवन, १ साउन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ ।

Published On : २०७४ श्रावण १, आईतवार ०५:३३
धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोधगर्दे अनशनमा

इटहरी, १ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी

Published On : २०७४ श्रावण १, आईतवार ०५:३०
जनताको असन्तुष्टीलाई थाँती राखेर जनविद्रोहको वातावरण सृजना गर्नुहुँदैन : बालकृष्ण खाँड

राष्ट्रिय जनता पार्टीलाई सहभागि नगराई प्रदेश नम्बर २ को चुनाव सम्भव छ ?देशकै ६ वटा प्रदेशका स्थानीय तहमा चुनाव सम्पन्न भइसकेको छ । चुनाव भएका ठाउँमा जनताले उत्साहजनक रुपमा चुनावमा

Published On : २०७४ श्रावण १, आईतवार ०४:४६
सितगंगा नगरपालिकाको प्राथमिकतामा घर-घरमा खानेपानी

नबिन क.सी: अर्घाखाँची, १ साउन । सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगा नगरपालिकामा सवै वडामा खाने पानीको पहुँच पु¥याउने बताएका छन । “नेपालको सवैभन्दा धेरै भौगोलिक क्षेत्र ओगटेको सितगंगा नगरपालिकाका

Published On : २०७४ श्रावण १, आईतवार ०३:४७
कर्मचारीमाथि हुने राजनीति दबाब नियन्त्रण गर्छु : मुख्य सचिव क्षेत्री

नेपाल सरकारले केही दिनअघि मात्र मुख्य सचिवको जिम्मेवारी राजेन्द्र किशोर क्षेत्रीलाई दिएको छ । सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव थिए । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश

Published On : २०७४ श्रावण १, आईतवार ०३:११
रणनीति बनाउन एमालेले छलफल गर्दै

काठमाडौं १ साउन । नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्नो बैठकमा चुनावी समिक्षा, प्रदेश नम्बर २ मा हुने चुनाव र संविधान संसोधनका विषयमा छलफल

Published On : २०७४ श्रावण १, आईतवार ०२:४३
रामेछापमा खोलाले बगाउँदा सातजना बेपत्ता, पाँचजना घाइते

काठमाडौं १ साउन । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–२ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् भने अरु पाँचजना घाइते भएका छन् । शनिबार राति भारी वर्षासँगै खोलामा

Published On : २०७४ श्रावण १, आईतवार ०२:१५
सचिवहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन !

काठमाडौं १ साउन । राजधानीका सडकले बेहाल बनाएपछि सरकार तात्तिएको छ । सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका

Published On : २०७४ श्रावण १, आईतवार ०२:०७
१० लाखभन्दा बढी नगदको कारोवार बन्द ?

काठमाडौं १ साउन । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन ।  १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । नगदमा

Published On : २०७४ श्रावण १, आईतवार ०१:५७
दैलेखमा भूकम्प

काठमाडौं १ साउन । दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १० बजेर २० मिनेट जाँदा दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

Published On : २०७४ श्रावण १, आईतवार ०१:४९