Logo
आइतबारदेखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

काठमाडौं, असार ३१ । निर्वाचन आयोगले भोली(आइतबार)देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग

Published On : २०७४ असार ३१, शनिबार ०७:५९
राजधानीका केही स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ, ३१ असार । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । नेपाल

Published On : २०७४ असार ३१, शनिबार ०७:५७
सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

काठमाडौँ, ३१ असार । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडाँै र पोखरा उपत्यकामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको

Published On : २०७४ असार ३१, शनिबार ०७:५६
यीनले देउवालाई सफल बनाउन सक्लान त ?

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कोर टिम गठन प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाईरहेका छन् । देउवा प्रधानमन्त्री बनेको आज ४० दिन वितिसकेको छ । यो बीचमा उनले

Published On : २०७४ असार ३१, शनिबार ०७:४९
वैदेशिक रोजगार सङ्घको अध्यक्षमा गुरुङ विजयी

काठमाडौँ, ३१ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ । गुरुङले ४३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र

Published On : २०७४ असार ३१, शनिबार ०६:४३
५२ एच आइभी संक्रमित

गौशाला, ३१ असार । आव २०७३÷०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको

Published On : २०७४ असार ३१, शनिबार ०६:२८
खुला मादल प्रतियोगिता साउन १२ मा

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति

Published On : २०७४ असार ३१, शनिबार ०६:२१
काँगेसकै नेतृत्वमा संविधान कार्यान्वयन–नेता सिंह

पोखरा, ३१ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका नेता

Published On : २०७४ असार ३१, शनिबार ०६:१५
संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचनः उपप्रधानमन्त्री महरा

तुलसीपुर दाङ, ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ । आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार

Published On : २०७४ असार ३१, शनिबार ०६:१०
कथाः भ्रष्ट भगवान– मनु ब्राजाकी

काठमाडौं, ३१ असार । कथाः भ्रष्ट भगवान– मनु ब्राजाकी सामन्त शिरोमणि सिंहासनबाट गए । तर्साउनका लागि इतिहास भूत भयो । बल्ल अब सामन्ती प्रजातन्त्र आयो । गनवादी गनतन्त्र पनि आयो

Published On : २०७४ असार ३१, शनिबार ०६:०३
माघ ७ गतेभित्र गर्नुपर्ने सबै चुनाव नभएसम्म संविधान संशोधनको विषयमा प्रवेश नै गदैनौँ

यतिखेर मुलुक संविधान संशोधन, प्रदेश नम्बर २ को चुनावमा रुमाल्लिएको छ । यस बाहेक माघ ७ गतेभित्र प्रदेश र राष्ट्रिय चुनाव गर्नुपर्ने चुनौति छ । यस विषयमा सरकार र दलहरु

Published On : २०७४ असार ३१, शनिबार ०५:१२
गोर्खाल्याण्ड आन्दोलन लम्बिदै, होला त माग पूरा ?

असार ३१, काठमाण्डौ । गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार

Published On : २०७४ असार ३१, शनिबार ०३:३१