Logo
सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्न संसदीय समितिको निर्देशन

रमेश लम्साल : काठमाडौँ, ३० असार । संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको

Published On : २०७४ असार ३०, शुक्रबार १२:२८
नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह

काठमाडौँ, ३० असार । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका

Published On : २०७४ असार ३०, शुक्रबार १२:२५
चलचित्र पाईरेसि रोक्नुपर्नेमा सरोकारवालाहरुको जोड

चलचित्रलाई पाईरेसीबाट जोगाउन आँफै सचेत हुनुपर्छ :अध्यक्ष अधिकारी प्रेम गीत–२ हेर्न दर्शक आईरिने पत्रकार धमलाको विश्वास काठमाडौं, ३० असार । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र पाईरेसि हुनबाट

Published On : २०७४ असार ३०, शुक्रबार १२:१३
जापानमा नेपालीहरू बद्नामी बन्दैछन् : निर्देशक पौडेल

काठमाडौं, ३० असार । ब्रेकेली हाउस के.के. जापानका निर्देशक राजनकुमार पौडेलले जापानमा नेपालीहरू बद्नामी बन्दै गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै पौडेलले जापानमा पुगेर नेपालीहरूले त्यहाँको

Published On : २०७४ असार ३०, शुक्रबार ११:४६
पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ : थापा

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ

Published On : २०७४ असार ३०, शुक्रबार ११:१६
‘नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान महत्वपूर्ण’ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन

Published On : २०७४ असार ३०, शुक्रबार ११:१२
फोटोखिच्न लागेका फोटोपत्रकारकै फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरिन सभामुखले

काठमाडौं, असार ३० । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको समुद्घाटन सभामुख

Published On : २०७४ असार ३०, शुक्रबार ११:०४
संविधान संशोधनमा देउवाको ‘नो ईन्ट्रेष्ट’, आईतबार मन्त्रिमण्डल विस्तार गर्ने

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी आईतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व हुने मन्त्रीहरुलाई आईतबार आफू नेतृत्वको सरकारमा

Published On : २०७४ असार ३०, शुक्रबार १०:२०
दुई अर्ब ३६ करोड अनुदान

काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा

Published On : २०७४ असार ३०, शुक्रबार ०९:२६
रामचन्द्र पौडेलको चेतावनी : पार्टीमा देउवाले एकलौटी गर्दैछन्, त्यो प्रत्युपादक हुन्छ

सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरिरहेको आरोप लगाएका छन् । उनले देउवाको कामकार्यको ढ्रंगसँग आफू असन्तुष्ट रहेको समेत बताए । उनले भनेका

Published On : २०७४ असार ३०, शुक्रबार ०९:१४
राप्रपाको उपत्याकाव्यापी भेला राणा समूहद्धारा बहिष्कार

काठमाडौं, ३० असार । चुनावको समिक्षा गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको उपत्यकाव्यापी भेला बरिष्ठ नेता पशुपतिशमशेर जबरा समूहले बहिष्कार गरेको छ। शुक्रबार बसेको पार्टीको उक्त भेलालाई जबरा समूले बहिष्कार

Published On : २०७४ असार ३०, शुक्रबार ०८:०४
हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका

Published On : २०७४ असार ३०, शुक्रबार ०७:५५