Logo
संविधन संशोधन गर्ने कि संविधान धरापमा पार्ने भन्ने कुरा राजपाले बुझ्नुपर्छ : गगन थापा

शेरबहादुर देउवा नेतृत्वको सरकारले अब तीनवटै निर्वाचन गराउन सक्छ ? निर्वाचन गराउन सक्छ र यो बाहेक अरु विकल्प पनि छैन । स्थानीय तहको चुनाव त अझै पूरा भएको छैन ।

Published On : २०७४ असार २९, बिहीबार ०५:०८
एमालेको पालामा बनाएको भनिएको ६५ हजार घर अहिलेसम्म पत्ता लागेको छैन : गोविन्द पोखरेल

भूकम्प गएको २६ महिना वितिसक्दा समेत पीडितले उचित राहत पाउन सकेका छैन । पुनः निर्माणकै लागि भनेर गठन गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण पनि राजनीतिक दलको हस्तक्षेपको सिकार हुने गरेको

Published On : २०७४ असार २९, बिहीबार ०३:२७
सभापति देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग मागे गगन थापाले जवाफ

  काठमाडौं २९ असार ।नेपाली काँग्रेसका नेता तथा निवर्तमान स्वास्थ मन्त्री गगनकुमार थापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समिक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ

Published On : २०७४ असार २९, बिहीबार ०२:३३
उमेर हदका कारण रोचक बन्दै मुख्यसचिवको दौड

असार २९, काठमाण्डौ । आज मन्त्रीपरिषदको बैठक बस्दै छ । विहिबार बस्ने मन्त्रीपरिषद बैठकले मुख्यसचिव को हुने भन्ने टुङ्गो लगाउने बताइएको छ । यस पटक मुख्य सचिवको दाबेदारहरुमा राजेन्द्रबहादुर क्षेत्री, नारायणगोपाल मलेगो,

Published On : २०७४ असार २९, बिहीबार ०२:०६
३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल किन बन्द छ ?

  काठमाडौं २९ असार । काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ। भूकम्पका कारण क्षतीग्रस्त भई बन्द

Published On : २०७४ असार २९, बिहीबार ०१:५२
घरबाटै कुर्सि बोक्ने मेयर

काठमाडौं २९ असार । जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् । स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका

Published On : २०७४ असार २९, बिहीबार ०१:४९
पेन्सनको लोभ : मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा

  काठमाडौं २९ असार । मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा

Published On : २०७४ असार २९, बिहीबार ०१:४८
मन्त्रिपरिषद् विस्तार आइतबार : कुन मन्त्रालयमा कसको दाबी ?

काठमाडौं २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी

Published On : २०७४ असार २९, बिहीबार ०१:४६
देउवालाई आफ्नैले गर्न थाले आलोचना

काठमाडौं २९ असार । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा

Published On : २०७४ असार २९, बिहीबार ०१:४५
थला परे राजसंस्थाका पुराना दुई हस्ती

काठमाडौं २९ असार । निरंकुशताको ‘बादशाह’का नामले चिनिएका दुई हस्ती बिरामी भएर थला परेका छन् । ती हुन् कीर्तिनिधि विष्ट र डा.तुलसी गिरी । राजसंस्थाको पतनसँगै गुमनाम बसोबास गर्दै आएका विष्ट

Published On : २०७४ असार २९, बिहीबार ०१:४२
२२ जिल्लामा माओवादी शून्य,यस्तो छ कारण

काठमाडौं २९ असार । पहिलो र दोस्रो चरण गरी अहिलेसम्म ६७ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदा माओवादीले २२ जिल्लामा एउटा पनि तहको प्रमुख जितेन । प्रदेश नम्बर १ का १४

Published On : २०७४ असार २९, बिहीबार ०१:४०
राप्रपालाई तत्काल सरकारमा नल्याइने

काठमाडौं २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् । अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम

Published On : २०७४ असार २९, बिहीबार ०१:३६