Logo
चिडियाघरका बाघ नियमित ‘व्रत’ मा, प्रत्येक शनिबार निराहार

काठमाडौं २९ असार । चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा

Published On : २०७४ असार २९, बिहीबार ०१:२०
देशमा सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव !

काठमाडौं २९ असार । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा

Published On : २०७४ असार २९, बिहीबार ०१:१६
राजधानीबाट नौ केजी नक्कली सुन बरामद

काठमाडौं २९ असार । सस्तोमा पाएँ भन्दैमा सुुन किन्दै हुनुहुन्छ भने होसियार हुनुस्, सुन नक्कली पनि पर्न सक्छ । राजधानीमा सुनजस्तै बनाएर सुन भन्दै बेच्ने गिरोह सक्रिय रहेको खुलेको छ ।

Published On : २०७४ असार २९, बिहीबार ०१:१३
पानी नपर्दा पनि नारायणगढ मुग्लन सडकखण्डमा फेरि खस्यो पहिरो

काठमाडौं २९ असार । अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल नारायणगढ मुग्लन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र पर्नुभएको छ । अन्तिम अवस्थाकी आमको मुख

Published On : २०७४ असार २९, बिहीबार ०१:१०
हिमचितुवा सम्बन्धी शिखर सम्मेलनमा भाग लिन निम्तो

काठमाडौँ, २८ असार । उपप्रधानमन्त्री महरा र नेपालका लागि थाइल्यान्डका राजदूत भाकाभात टान्स्कुलबीच आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आर्थिक, सामाजिक एवम् आपसी चासोका विषयमा छलफल भएको छ । परराष्ट्र

Published On : २०७४ असार २८, बुधबार १७:००
प्रधानमन्त्रीसँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीको भेट

काठमाडौँ, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज

Published On : २०७४ असार २८, बुधबार १६:५२
राष्ट्रिय आमसञ्चार नीति र कार्यान्वयन विषयमा अन्तक्र्रिया

धुलिखेल, २८ असार । राष्ट्रिय आमसञ्चार नीति र कार्यान्वयन विषयको दुईदिने अन्तक्र्रिया आजदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव

Published On : २०७४ असार २८, बुधबार १६:४५
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ : ओली

काठमाडौँ, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्ने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार

Published On : २०७४ असार २८, बुधबार १६:४०
एनआईसी एशिया बैंकको ब्राण्ड एम्वेसडरमा चर्चिक कलाकार कोइराला

काठमाडौं, २८ असार । एनआईसी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको सभ अवसरमा चलचित्र क्षेत्रका चर्चित र उत्कृष्ट छवि बनाएका नायिका मनीषा कोईरालालाई दुई वर्षका लागि

Published On : २०७४ असार २८, बुधबार १६:३८
चुन ढुङ्ग्गा रोकिन्छ ,ढोरपाटन खोलिन्छ : नगर प्रमुख भुसाल

सन्धिखर्क, २८ असार ।सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित प्रमुख कमलप्रसाद भुसालले जिल्लामा सर्वाधिक बिबादमा रहेको नरपानी चुनढुङ्ग्गा खानि नखोलिने तर ढोरपाटन सडक खोलिने बतायका छन् ! रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले स्थानिय जनप्रतिनिधिलाई

Published On : २०७४ असार २८, बुधबार १६:१५
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय

काठमाडौं,२८ असार। जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले बुधबार मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै

Published On : २०७४ असार २८, बुधबार १३:४२
प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुई पक्राउ

काठमाडौँ, २८ असार । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडाँै स्वयम्भु बस्ने अमित डंगोललाई

Published On : २०७४ असार २८, बुधबार १३:३८