Logo
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह

काठमाडौँ, २८ असार । निर्वाचन आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ ।   आयोगले

Published On : २०७४ असार २८, बुधबार १२:२८
कर्मचारी समायोजन विधेयक सदनमा प्रस्तुत

काठमाडौँ, २८ असार । व्यवस्थापिका–संसद्को बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति ग¥यो । प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह

Published On : २०७४ असार २८, बुधबार १२:१९
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने : उपप्रधानमन्त्री महरा

काठमाडौँ, २८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उहाँले विदेशस्थित नेपाली कुटनीतिक

Published On : २०७४ असार २८, बुधबार १२:१२
प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित

काठमाडौँ, २८ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु

Published On : २०७४ असार २८, बुधबार १२:०५
सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्छ : सभामुख घर्तीमगर

काठमाडौँ, २८ असार । सभामुख ओनसरी घर्तीमगरले संविधानले सबै जाति समुदायका भाषा तथा संस्कृतिलाई महत्व दिएकाले सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्ने बताउनुभएको छ । भाषा आयोगले आज आयोजना गरेको ‘भाषा

Published On : २०७४ असार २८, बुधबार १२:०१
हिरासतमा रहेका शर्मालाई अदातल उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौ, २८ ।असार आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रवार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको छ । आयोगले शर्मालाई गैरकानूनी रुपमा थुनामा

Published On : २०७४ असार २८, बुधबार ११:४८
संविधान संशोधन प्रस्तावको पक्षमा ३७ जनाले नै भोट हाल्छौं : पाठक

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले संशोधन प्रस्ताव निर्णयार्थ पेश भए आफ्नो पार्टीको तर्फबाट ३७ जनाले नै प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब

Published On : २०७४ असार २८, बुधबार ११:३१
संविधान संशोधन नभए चुनावमा भाग लिँदैनौं : गुप्ता

काठमाडौं, २८ असार । राजपाका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे । उनले

Published On : २०७४ असार २८, बुधबार ११:१२
जुना श्रीष र राजेन्द्र कुंबरको तिज गीत सार्वजनिक

काठमाडौं, २८ असार । नेपाली नारीको महानचाँड हरितालिका तिज आउन एक महिना बढि समय बाँकि छ ।  यस समयको कुरा गरिरहदा आजकै मितिबाट ठिक एक महिना पहिले नै तिजका गीतहरू

Published On : २०७४ असार २८, बुधबार ११:१०
मधेशप्रतिको एमालेको अभिव्यक्तिले मुलुकमा गम्भिर खतरा निम्त्याउँछ : शर्मा

काठमाडौं, २८ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमालेले मधेशलाई उपेक्षा गरेर अघि बढेको आरोप लगाए । उनले एमालेको यस्तो व्यवहारले मुलुकमा गम्भिर दुर्घट्ना निम्त्याउने र

Published On : २०७४ असार २८, बुधबार ११:००
संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए हामी सदन अवरुद्ध गरेर पारित हुन दिंदैनौं : भीम आचार्य

काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन् । उनले भने,‘संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा

Published On : २०७४ असार २८, बुधबार १०:१०
सर्वसम्मती वा दुई तिहाई पुग्ने अवस्था नभए संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुहुँदैन् : विश्वकर्मा

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदमा विचाराधिन संविधान संशोधन विद्येयक निर्णयार्थ पेश गर्न नहुने स्पष्ट पारेका छन् । उनले सकेसम्म प्रस्तावलाई सर्वसम्मती नभए दुईतिहाई पुग्ने अवस्था

Published On : २०७४ असार २८, बुधबार ०९:४८