Logo
उम्मेदवारीको पक्षमा समर्थन जुटाउन परराष्ट्रमन्त्री भारत भ्रमणको तयारीमा

काठमाडौं १२ असार ।  उप प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । भारतसँगको कूटनीतिक

Published On : २०७४ असार १२, सोमबार ०१:१४
निगमका पाइलटलाई मासकि ६ लाख तलब

काठमाडौं १२ असार । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको खबर आजको कारोबारमा छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा

Published On : २०७४ असार १२, सोमबार ०१:११
भरतपुरको च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने

काठमाडौं १२ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् । मुख्य

Published On : २०७४ असार १२, सोमबार ०१:०९
मौन अवधि सुरु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं १२ असार । १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा

Published On : २०७४ असार १२, सोमबार ०१:०४
राष्ट्रपतिबाट सेना परिचालको स्विकृति

काठमाडौं १२ असार । असार १४ गतेको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेबी भण्डारीले स्वीकृति प्रदान गरेकी छन् । स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा

Published On : २०७४ असार १२, सोमबार ०१:०१
पीजीमा अब्बल पन्छाएर कमजोर विद्यार्थी भर्ना

काठमाडौं १२ असार । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले मेरिट आधारमा

Published On : २०७४ असार १२, सोमबार ००:५७
चुनावी तयारी पुरा, मौन अवधिमा प्रचार गरे उम्मेदवारी रद्द

काठमाडौं १२ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३

Published On : २०७४ असार १२, सोमबार ००:५६
मुलुकको अर्थतन्त्र मजबुत बनाइने : अर्थमन्त्री कार्की

भोजपुर, ११ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र मजबुत बनाउन आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको छ । आज भोजपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा गृह

Published On : २०७४ असार ११, आईतवार १७:१७
समृद्धिका लागि काँग्रेसको जित आवश्यकः सभापति देउवा

डडेल्धुरा, ११ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा हालसम्म भएका परिर्वतन नेपाली काँग्रेसकै अगुवाईमा भएको बताउनुभएको छ । काँग्रेसद्वारा आज यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

Published On : २०७४ असार ११, आईतवार १७:१४
पहाड र तराईबीचको विभाजन चिर्न एमालेलाई जिताऔँ : ओली

बुटवल, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गर्नु भएको छ ।

Published On : २०७४ असार ११, आईतवार १७:०८
शान्ति र समृद्धिका लागि काँग्रेस–माओवादी गठबन्धनः नेता पौडेल

बुटवल, ११ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व काँग्रेसले मात्र गरेको भन्दै उहाँले स्थानिय तहको निर्वाचनबाट पनि काँग्रेसकै नेतृत्व स्थापित हुने बताउनु भएको

Published On : २०७४ असार ११, आईतवार १७:०३
ठूला दलको अकर्मण्यताले समस्या आएको छ : अध्यक्ष थापा

बैतडी, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । राप्रपाले आज गोठलापानीमा आयोजना गरेको चुनावी

Published On : २०७४ असार ११, आईतवार १७:००