Logo
नाबालकको मृत्यु भएकोमा अस्पताल घेराउ

सुरुङ्गा (झापा) ११ असार । बिर्तामोडमा रहेको कनकाई अस्पतालमा चिकित्सकको चरम लापरबाहीका कारण पाँच महिने नाबालक सुवाङ राईको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले आज बिहान अस्पताल घेराउ गरेका छन्

Published On : २०७४ असार ११, आईतवार १६:५५
निर्वाचन प्रचारमा विभिन्न पार्टीका नेताहरुको सक्रियता

इटहरी, ११ असार । स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले आफ्नो पक्षमा मत माग्न र मतदाताहरुलाई आफ्नो पार्टीका उम्मेदवारलाई विजय गराउने आग्रह सहित चुनावी सभाहरुमा सहभागी भई मत माग्ने अन्तिम कार्यमा

Published On : २०७४ असार ११, आईतवार १६:४८
दाङमा दलहरुको रस्साकस्सी : पार्टिका केन्द्रिय नेताहरु दाङमा

शरद रेग्मी : दाङमा चुनावि रस्साकस्सी चलेको छ । सवै दलहरुले जित्ने दाविका साथ चुनावि लडाईमा होमिएका दलहरुले मतदातालाई आफनो प्रभावमा पार्नका लागी सवै खाले कार्यक्रम हरु गरेका छन ।

Published On : २०७४ असार ११, आईतवार १६:०८
उपलब्धि संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेका हौं : उपेन्द्र यादव

कपिलवस्तु (बहादुरगञ्ज) ११, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेको बताएका छन् । बुलेट मात्रै समाधान नभएको तर्क

Published On : २०७४ असार ११, आईतवार १५:५९
यस्तो छ दलहरुको चुनावको हिसाबकिताब : देउवा, ओली, प्रचण्डलाई साखः जोगाउन हम्मेहम्मे !

थापा, गच्छदार र उपेन्द्र यादव भने संकटमा काठमाडौं, ११ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन जम्म ३ दिन बाँकी छ । आज राति १२ बजेबाट मौन अवधि सुरु

Published On : २०७४ असार ११, आईतवार १४:३१
पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार

बैतडी, ११ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बन्नुभएको छ । पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएका उहाँँ नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहनुभएको

Published On : २०७४ असार ११, आईतवार १३:३७
भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, ११ असार । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।  

Published On : २०७४ असार ११, आईतवार १३:३६
निर्वाचनमा मतदान गर्न नेपाली काँग्रेसको आह्वान

काठमाडौँ, ११ असार । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न सम्पूर्ण जनतामा आह्वान गरेको छ । काँग्रेसले आज एक

Published On : २०७४ असार ११, आईतवार १३:२५
चुनावमा जनताको मत किनबेच हुन सक्छ, यसप्रति चनाखो हुनुहोला : गृहमन्त्री शर्मा

दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ

Published On : २०७४ असार ११, आईतवार १३:२४
एमालेका नेताको हिमचिम, उठबस र प्रेम पूर्वराजा ज्ञानेन्द्रसँग बढेको छ : प्रचण्ड

खोटाङ, ११ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताएका छन् । माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको

Published On : २०७४ असार ११, आईतवार १३:२०
निर्वाचन आयोगका पछिल्लो कामकारबाही सन्तोषजनक छैन : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ

काठमाडौं, ११ असार । पुर्ब प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगको कामकारबाही पछिल्लो समय सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वप्रमुख

Published On : २०७४ असार ११, आईतवार १३:१०
दोस्रो चरणको निर्वाचनपछि हामी सरकारमा जान्छौं : राणा

काठमाडौं, ११ असार । राप्रपाका शीर्ष नेता पशुपतिशमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले भने,‘असार १४ गतेको निर्वाचन सम्पन्न भएपछि हाम्रो

Published On : २०७४ असार ११, आईतवार १२:२९