Logo
नियमित रुपमा लेखापरीक्षण गराउन निर्देशन

काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयले आज समिति एवम्

Published On : २०७४ असार ५, सोमबार १०:५८
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट

काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

Published On : २०७४ असार ५, सोमबार १०:५४
तानसेनमा मतदान अधिकृतलाई तालिम

रामपुर (पाल्पा), ५ असार । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । यहाँका २११ मतदान अधिकृत, २११ सहायक मतदान अधिकृत र अन्य कर्मचारीसहित कुल ४४२

Published On : २०७४ असार ५, सोमबार १०:५०
एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै

रमेश लम्साल : काठमाडौँ, ५ असार । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४

Published On : २०७४ असार ५, सोमबार १०:४२
रुकुममा माओवादी केन्द्रका पाँच वडा सदस्य निर्विरोध

रुकुम, ५ असार । भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध भएका छन् । भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन्

Published On : २०७४ असार ५, सोमबार १०:३९
सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री शर्मा

बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध

Published On : २०७४ असार ५, सोमबार १०:३६
भारतलाई पराजित गर्दै पाकिस्तानले च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि चुम्यो

काठमाडौं, असार ५ । चिर प्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य

Published On : २०७४ असार ५, सोमबार १०:११
फिफा कन्फेडेरेसन कप : चिलीद्वारा क्यामरुन २-० ले पराजित

काठमाडौं, ५असार । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ । अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो

Published On : २०७४ असार ५, सोमबार १०:०५
ऋषि धमला नेपाली पत्रकारहरुको महानायक हुन् : सुनिल थापा (भिडियोसहित)

काठमाडौं, ५ असार । बरिष्ठ कलाकार सुनिल थापाले चलचित्र क्षेत्रमा राजेश हमला महानायक भएजस्तै नेपाली पत्रकारिताको महानायक ऋषि धमला भएको बताएका छन् । हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रम धमलाको हमलामा पत्रकार

Published On : २०७४ असार ५, सोमबार ०९:४९
उपेन्द्र यादव गद्दार हुन्, उनले सरकारसँग मोटो रकम बुझेका छन् : मनिष सुमन

काठमाडौं, ५ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब

Published On : २०७४ असार ५, सोमबार ०९:०८
दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि ओलीको जुँगाको ताउ समाप्त हुन्छ : पाण्डे

“चुनाव सकिएलगत्तै एमाले ‘यु–टर्न’ हुन्छ र संशोधनको पक्षमा आउँछ “ काठमाडौं, ५ असार । प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले

Published On : २०७४ असार ५, सोमबार ०९:०३
माओवादीले दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशत स्थानमा विजयी हाँसिल गर्छ : विडारी

काठमाडौं, ५ असार ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले चुनावमा कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भएपनि आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा

Published On : २०७४ असार ५, सोमबार ०९:००