Logo
लेखेर राख्नुहोस्, एमालेले दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत जित हाँसिल गर्छ : पोखरेल

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे ।

Published On : २०७४ असार ५, सोमबार ०८:५८
उपेन्द्र यादवले सरकारसँग पैसा लिएका छन् : मनिष सुमन

काठमाडौं, ५ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब

Published On : २०७४ असार ५, सोमबार ०८:२४
ओलीको कारण पराजुलीको नाम प्रधानन्यायाधशीमा आज सिफारिश हुन सकेन

काठमाडौं, असार ५ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि संवैधानिक परिषदबाट आज प्रधानन्यायाधीश सिफारिस गर्न सकेन। प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीशका दाबेदार गोपाल पराजुलीको

Published On : २०७४ असार ५, सोमबार ०७:३०
यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

साना (यमन), ५ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब

Published On : २०७४ असार ५, सोमबार ०६:३७
जोतिषको सल्लाह अनुसार प्रधानमन्त्री भएको १३औं दिनमा देउवाले घर छाडे

काठमाडौं ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सरेका छन् । जोतिषको सल्लाह अनुसारप्रधानमन्त्री देउवा आज बिहान ६ बजे नै बालुवाटार सरेका हुन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा

Published On : २०७४ असार ५, सोमबार ०२:१५
अछामको तीन तहमा कांग्रेस र माओवादीबीच तालमेल

काठमाडौं ५ जेठ । स्थानीय तहको निर्वाचनमा अछामका तीन वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माअोबादी केन्द्र बीच चुनावी तालमेल भएको छ।  जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउपालिका र

Published On : २०७४ असार ५, सोमबार ०१:५१
फोरम र नयाँ शक्तिमा असमझदारी !

काठमाडौं ५ जेठ । उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिन्ह गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् । देशभर एउटै चुनाव चिन्ह मसाल लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ

Published On : २०७४ असार ५, सोमबार ०१:४२
परिवारजस्तै गाईहरू जले यसरी

काठमाडौं ५ जेठ । गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा

Published On : २०७४ असार ५, सोमबार ०१:४०
बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब

काठमाडौं ५ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले

Published On : २०७४ असार ५, सोमबार ०१:३५
अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन

गतवर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यसवर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले फिल्म ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा

Published On : २०७४ असार ५, सोमबार ०१:३३
देउवाकाे गृह जिल्लामा कांग्रेसका बागी उम्मेदवारको लर्काे

काठमाडौं ५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा डडेलधुरामा उम्मेदवारको मनोनयन शान्ति पूर्ण ढंगबाट सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ८ बजेदेखि मनोनयन प्रकृया सुरु

Published On : २०७४ असार ५, सोमबार ०१:२३
यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं ५ जेठ । संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय,

Published On : २०७४ असार ५, सोमबार ०१:२१