Logo
चुनावी सुरक्षाको लागि क्षेत्रीय गोष्ठीमा जाँदै गृहमन्त्रीसहितको टोली

काठमाडौं, २ असार । गृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली चुनावी सुरक्षाको निरिक्षणको लागि असार १४ गते हुने दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरुमा पुग्ने भएका छन् । गृहमन्त्री शर्माका अनुसार गृहमन्त्रीसहितको

Published On : २०७४ असार २, शुक्रबार ०८:३४
सौर्य प्रणाली जडानका लागि ३० प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति

रमेश लम्साल : काठमाडौँ, २ असार । सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० वटा प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ । सरकारले मिश्रित

Published On : २०७४ असार २, शुक्रबार ०८:३३
पर्यटकका लागि काउलेपानी उत्कृष्ट गन्तव्य

सन्देश पौडेल : बँेसीसहर ९लमजुङ०, २ असार । पर्यटकीय गन्तव्य काउलेपानीको थप प्रवद्र्धनको निम्ती स्थानीयवासीले विभिन्न कार्यक्रम बनाएका छन् । सन् २०११ को पर्यटन वर्षको बेला होमस्टे ९घरबास० कार्यक्रम सुरु

Published On : २०७४ असार २, शुक्रबार ०८:२३
प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत होङबीच भेटवार्ता

काठमाडौ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा

Published On : २०७४ असार २, शुक्रबार ०७:५१
वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल

जुम्ला, २ असार । वनस्पति तथा वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमाथि यहाँ आज छलफल भएको छ । उक्त विधेयकमा नागरिकको स्वामित्व बढाउने उद्देश्यले नागरिक संवाद, जुम्लाको आयोजनामा भएको अन्तक्र्रिया

Published On : २०७४ असार २, शुक्रबार ०७:४४
बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम

विराटनगर, २ असार । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र

Published On : २०७४ असार २, शुक्रबार ०७:४३
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

काठमाडौँ, २ असार । काठमाडाँै महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन

Published On : २०७४ असार २, शुक्रबार ०७:४०
राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

Published On : २०७४ असार २, शुक्रबार ०७:२३
प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

जनकपुरधाम, २ असार । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको

Published On : २०७४ असार २, शुक्रबार ०७:२०
भारतीय राजदुत पुरीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौ., २ असार । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा राजदुत पुरी र प्रधानमन्त्री देउवावीच भेटवार्ता भएको छ

Published On : २०७४ असार २, शुक्रबार ०७:१६
निर्वाचनको मुखमा राप्रपाले दियो पदाधिकारीलाई यस्तो कडा निर्देशन

  काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा

Published On : २०७४ असार २, शुक्रबार ०६:३७
संरक्षकको अभावमा बेवारिस बनेका बिनबहादुर

जाजरकोट, २ असार । बारेकोट गाउँपालिका– ८ लैखमका ११ वर्षीय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात अपाङ्ग हुन् । जन्मेको एक वर्ष नपुग्दै उनले बाबु लोकबहादुरलाई

Published On : २०७४ असार २, शुक्रबार ०६:३१