Logo
ट््याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लहान, २ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका

Published On : २०७४ असार २, शुक्रबार ०६:१७
शान्ति कोषमा रु. आठ लाख सहयोग

बाबियाचौर (म्याग्दी), २ असार । ओमकुमारी शान्ति कोष म्याग्दीलाई बहराइनमा रहेका प्रवासीले रु आठ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । जटिल रोगबाट थलिएका गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउने

Published On : २०७४ असार २, शुक्रबार ०६:१४
च्याम्पियन्स ट्रफी क्रिकेट : बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

लन्डन, २ असार । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बेलायतमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन

Published On : २०७४ असार २, शुक्रबार ०५:५४
देउवा र प्रचण्डको पुत्ला जलाउँदै अनेरास्ववियूले भन्यो,‘सडकबाटै सरकार ढाल्छौं’

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका

Published On : २०७४ असार २, शुक्रबार ०५:०२
राष्ट्रपतिसँग ‘आईएलओ’ महानिर्देशक राइडरद्वारा भेट

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय

Published On : २०७४ असार २, शुक्रबार ०४:४५
एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

Published On : २०७४ असार २, शुक्रबार ०४:२६
एसईईको नतिजा आज

काठमाडौं २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रूपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार विहान सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा

Published On : २०७४ असार २, शुक्रबार ०२:११
झन्डाविहीन छ मियाँ टोल

अछाम २ असार । साँफेबगर नगरपालिका ८ मियाँ टोलमा २७ परिवार मुस्लिम समुदायका घरमा कुनै पार्टीका झन्डा टाँगिएका छैनन् । यसको अर्थ उनीहरूले निर्वाचन बहिष्कार गरेका भने होइनन् । निर्वाचनको

Published On : २०७४ असार २, शुक्रबार ०२:०३
पाईसकेको टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या

काठमाडौं २ असार । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका

Published On : २०७४ असार २, शुक्रबार ०१:५२
कतारमा रहेका नेपालीबारे के गर्दै छ सरकार ?

काठमाडौं २ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच

Published On : २०७४ असार २, शुक्रबार ०१:४६
चुनाव सार्ने विषयमा राजपामा दुई धार, आज निर्णय आउने

काठमाडौं २ असार ।  स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको छ । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१, ५ र ७ मा

Published On : २०७४ असार २, शुक्रबार ०१:३८
नेपाल–चीन संयन्त्र बैठक अझै हुन सकेन, चीनको ‘पर्ख र हेर’ रणनीति

काठमाडौं २ असार । नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्री स्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्री स्तरमै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन

Published On : २०७४ असार २, शुक्रबार ०१:३४